Jaat Timi Pari Ma Chhu Wari Lyrics in Nepali By Chhewang Lama. Udi Jaaun Bhane Hera Lyrics in Nepali.
♫ Title : Jaat | जात
♫ Genere : Love, QnA Type, Tragic
♫ Voice : Chhewang Lama | छेवाङ्ग लामा
✍️ Lyrics : Chhewang Lama | छेवाङ्ग लामा
♫ Music : Chhewang Lama | छेवाङ्ग लामा
♫ Arrange : Sanjal B2 Bhandari, Nischal Bhandari | सन्जल भण्डारी, निश्चल भण्डारी
♫ Studio : GAIN STUDIO
♫ Flute : Kiran Baral | किरण बराल
♫ Sarangi : Manish Gandharba | मनिश गन्दर्भ
♫ Title : Jaat | जात
♫ Genere : Love, QnA Type, Tragic
♫ Voice : Chhewang Lama | छेवाङ्ग लामा
✍️ Lyrics : Chhewang Lama | छेवाङ्ग लामा
♫ Music : Chhewang Lama | छेवाङ्ग लामा
♫ Arrange : Sanjal B2 Bhandari, Nischal Bhandari | सन्जल भण्डारी, निश्चल भण्डारी
♫ Studio : GAIN STUDIO
♫ Flute : Kiran Baral | किरण बराल
♫ Sarangi : Manish Gandharba | मनिश गन्दर्भ

x
भेट्ने मन तर, कसो गरूँ नि
तिमी पारि, म छु वारि
भेट्ने मन तर, कसो गरूँ नि
झरी पर्यो, बाढी आयो
खोला अब तरूँ कसरी
तिमी पारि, म छु वारि
भेट्ने मन तर, कसो गरूँ नि
उडी जाऊँ भने हेर
म कुनै पन्छी होइन
हिँडी जाऊँ भने मलाई
साथ दिने कोही छैन
के गल्ती भो मेरो
जातै सानो भो भन्छ तेरो
कसको के बिगारेँ
कसको के खाइदिएँ
माया लाउन आइन् उनी
मैले नि माया लाइदिएँ
कहाँ गल्ती भो मेरो
जातै सानो भो भन्छ तेरो
कसले बनायो जात
हामी दुईलाई बनाइदिए, नदीका किनारा
हाम्रो माया नबुझ्ने कठै, पापी संसार
हामी दुईलाई बनाइदिए, नदीका किनारा
हाम्रो माया नबुझ्ने कठै, पापी संसार
नेपाली
तिमी पारि, म छु वारिभेट्ने मन तर, कसो गरूँ नि
तिमी पारि, म छु वारि
भेट्ने मन तर, कसो गरूँ नि
झरी पर्यो, बाढी आयो
खोला अब तरूँ कसरी
तिमी पारि, म छु वारि
भेट्ने मन तर, कसो गरूँ नि
उडी जाऊँ भने हेर
म कुनै पन्छी होइन
हिँडी जाऊँ भने मलाई
साथ दिने कोही छैन
के गल्ती भो मेरो
जातै सानो भो भन्छ तेरो
कसको के बिगारेँ
कसको के खाइदिएँ
माया लाउन आइन् उनी
मैले नि माया लाइदिएँ
कहाँ गल्ती भो मेरो
जातै सानो भो भन्छ तेरो
कसले बनायो जात
हामी दुईलाई बनाइदिए, नदीका किनारा
हाम्रो माया नबुझ्ने कठै, पापी संसार
हामी दुईलाई बनाइदिए, नदीका किनारा
हाम्रो माया नबुझ्ने कठै, पापी संसार
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated