Jhilmil Jhilmil Jindagi Lyrics in Nepali by Sugam Pokharel and Melina Rai from Nepali Movie Timro Mero
Saath.
♫ Title :Jhilmil Jhilmil Jindagi | झिलमिल झिलमिल जिन्दगी
♫ Movie : Timro Mero Saath | तिम्रो मेरो साथ
♫ Genere : Filmy, Love, Romantic, Wish
♫ Voice : Sugam Pokharel, Melina Rai | सुगम पोखरेल मेलिना राई
✍️ Lyrics : Ramesh Mk Paudel | रमेश एमके पौडेल
♫ Music : Yogesh Kaji Shah | योगेश काजि शाह
♫ Arrange : Yogesh Kaji Shah | योगेश काजि शाह
♫ Mix Mastering : Kishor Thapa | किशोर थापा
♫ Studio : SMS HD
♫ Recordist : Rajesh Shrestha | राजेश श्रेष्ठ

x
तिम्रै बन्न पाउँ भन्छु, पूजा गर्न मन्दिर पस्दा
तिमीलाई माग्छु सधैँ, आकाश बाट तारा झर्दा
तिम्रै बन्न पाउँ भन्छु, पूजा गर्न मन्दिर पस्दा
आउँ सङ्गै पाइला चालौँ, समाउँदै हात
जुनी जुनी सयौँ जुनी, तिम्रो मेरो साथ
झिलमिल झिलमिल जिन्दगी, तारा झैँ
तिम्रो मेरो साथ होस्, सधैँ भरी लाई
तिम्रो दिलको रानी बनी, नयाँ संसार कोर्छु
तिमी सङ्गै छौ र म छु, नत्र जिउँदै मर्छु
सारा खुसी सुम्पिदिन्छु, तिम्रो आँसु मेरो बनोस्
दुख सबै मै लिउँला, मेरो हाँसो तिम्रो बनोस्
झिलमिल झिलमिल जिन्दगी, तारा झैँ
तिम्रो मेरो साथ होस्, सधैँ भरी लाई
डर लाग्छ कहीँ कतै, छुटिन्छ कि माया हाम्रो
मृत्यु लाई जित्न सक्छु, पाएँ भने साथ तिम्रो
छुट्टाउँदैन विधाताले, अजर अमर हाम्रो माया
युगौँ युग मेटिँदैन, मेरो दिलमा तिम्रो छाया
झिलमिल झिलमिल जिन्दगी, तारा झैँ
तिम्रो मेरो साथ होस्, सधैँ भरी लाई
झिलमिल झिलमिल जिन्दगी, तारा झैँ
तिम्रो मेरो साथ होस्, सधैँ भरी लाई
नेपाली
तिमीलाई माग्छु सधैँ, आकाश बाट तारा झर्दातिम्रै बन्न पाउँ भन्छु, पूजा गर्न मन्दिर पस्दा
तिमीलाई माग्छु सधैँ, आकाश बाट तारा झर्दा
तिम्रै बन्न पाउँ भन्छु, पूजा गर्न मन्दिर पस्दा
आउँ सङ्गै पाइला चालौँ, समाउँदै हात
जुनी जुनी सयौँ जुनी, तिम्रो मेरो साथ
झिलमिल झिलमिल जिन्दगी, तारा झैँ
तिम्रो मेरो साथ होस्, सधैँ भरी लाई
तिम्रो दिलको रानी बनी, नयाँ संसार कोर्छु
तिमी सङ्गै छौ र म छु, नत्र जिउँदै मर्छु
सारा खुसी सुम्पिदिन्छु, तिम्रो आँसु मेरो बनोस्
दुख सबै मै लिउँला, मेरो हाँसो तिम्रो बनोस्
झिलमिल झिलमिल जिन्दगी, तारा झैँ
तिम्रो मेरो साथ होस्, सधैँ भरी लाई
डर लाग्छ कहीँ कतै, छुटिन्छ कि माया हाम्रो
मृत्यु लाई जित्न सक्छु, पाएँ भने साथ तिम्रो
छुट्टाउँदैन विधाताले, अजर अमर हाम्रो माया
युगौँ युग मेटिँदैन, मेरो दिलमा तिम्रो छाया
झिलमिल झिलमिल जिन्दगी, तारा झैँ
तिम्रो मेरो साथ होस्, सधैँ भरी लाई
झिलमिल झिलमिल जिन्दगी, तारा झैँ
तिम्रो मेरो साथ होस्, सधैँ भरी लाई
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated