Jindagi Yo Lyrics in Nepali by Mahesh Gurung and Shyam Bagdas From Nepali Movie Manle Manlai Chhunchha.
♫ Title : Jindagi Yo | जिन्दगी यो
♫ Movie : Manle Manlai Chhunchha | मनले मनलाई छुन्छ
♫ Genere : Realization, Life, Filmy, Inspirational
♫ Voice : Mahesh Gurung, Shyam Bagdas | महेश गुरुङ्ग, श्याम बग्दास
✍️ Lyrics : Shiva Regmi | शिभ रेग्मी
♫ Music : Basant Sapkota | बसन्त सापकोटा

x
पानीको, वेग सामु, ढुङ्गा पनि त गल्छ
जिन्दगी यो, सुख दुःख हाँसो खुसी, यसरी नै चल्छ
पानीको, वेग सामु, ढुङ्गा पनि त गल्छ
घाम पनि उदाउँछ अस्ताउँछ, बारम्बार
यही रितमा अडेको छ, सारा संसार
यसरी कहाँ हुन्छ अब त हाँस् न यार
जिन्दगी यो, सुख दुःख हाँसो खुसी, यसरी नै चल्छ
छातीको घर बनाई, भावनाले छाउँला
लिटो फाँडो जे भए नि, मिलीजुली खाउँला
एक अर्कालाई दुःख पर्दा, मनले मनलाई सेकौँला
जति दुःख परे पनि, बार बनी छेकौँला
जिन्दगी यो, सुख दुःख हाँसो खुसी, यसरी नै चल्छ
सुख सङ्ग बित्छ जीवन, झुपडीमा पनि
धैर्य गरौँ साथी आखिर, संसार आफ्नै हो नि
आज यहाँ भोलि कहाँ, केही टुङ्गो छैन
हाँस्न सिकौँ पिडामा, जीवन रुनलाई हैन

नेपाली
जिन्दगी यो, सुख दुःख हाँसो खुसी, यसरी नै चल्छपानीको, वेग सामु, ढुङ्गा पनि त गल्छ
जिन्दगी यो, सुख दुःख हाँसो खुसी, यसरी नै चल्छ
पानीको, वेग सामु, ढुङ्गा पनि त गल्छ
घाम पनि उदाउँछ अस्ताउँछ, बारम्बार
यही रितमा अडेको छ, सारा संसार
यसरी कहाँ हुन्छ अब त हाँस् न यार
जिन्दगी यो, सुख दुःख हाँसो खुसी, यसरी नै चल्छ
छातीको घर बनाई, भावनाले छाउँला
लिटो फाँडो जे भए नि, मिलीजुली खाउँला
एक अर्कालाई दुःख पर्दा, मनले मनलाई सेकौँला
जति दुःख परे पनि, बार बनी छेकौँला
जिन्दगी यो, सुख दुःख हाँसो खुसी, यसरी नै चल्छ
सुख सङ्ग बित्छ जीवन, झुपडीमा पनि
धैर्य गरौँ साथी आखिर, संसार आफ्नै हो नि
आज यहाँ भोलि कहाँ, केही टुङ्गो छैन
हाँस्न सिकौँ पिडामा, जीवन रुनलाई हैन
जिन्दगी यो, सुख दुःख हाँसो खुसी, यसरी नै चल्छ
पानीको, वेग सामु, ढुङ्गा पनि त गल्छ
जिन्दगी यो, सुख दुःख हाँसो खुसी, यसरी नै चल्छ
पानीको, वेग सामु, ढुङ्गा पनि त गल्छ
घाम पनि उदाउँछ अस्ताउँछ, बारम्बार
यही रितमा अडेको छ, सारा संसार
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated