Josh Chha Jawani Ko Lyrics in Nepali by Yogesh Kaji Shah and Sarika Ghimire from Nepali Movie Timro Mero
Saath.
♫ Title : Josh Chha Jawaniko | जोश छ जवानी को
♫ Movie :Timro Mero Saath | तिम्रो मेरो साथ
♫ Genere : Remix, Item, Filmy, Expression
♫ Voice : Yogesh Kaji Shah, Sarika Ghimire | योगेश काजी शाह, सारिका घिमीरे
♫ Chorus Voice : Yogesh, Resham, Sameer | योगेश, रमेश, समिर
✍️ Lyrics : Ramesh MK Poudel | रमेश एमके पौडेल
♫ Music : Yogesh Kaji Shah | योगेश काजी शाह
♫ Arrange : Yogesh Kaji Shah | योगेश काजी शाह
♫ Mix Mastering : Kishor Thapa | किशोर थापा
♫ Studio :Aone Musician
♫ Recordist : Rajesh Shrestha | राजेश श्रेष्ठ

x
जोश छ जवानी को
सबले लगाउँछन् कर्के नजर
सबले लगाउँछन् कर्के नजर
लट्ठै छु तिम्रो माया मा, डुब्दै छु तिम्रो माया मा
लट्ठै छु तिम्रो माया मा, डुब्दै छु तिम्रो माया मा
मेरो पछि लाग्ने छन् हजार
डुब्दै छु डुब्दै छु म तिम्रो माया मा
डुब्दै छु डुब्दै छु म तिम्रो माया मा
डुब्दै छु डुब्दै छु न तिम्रो माया मा
भएँ म पागल तिम्रो माया मा
भएँ म पागल तिम्रो माया मा
भएँ म पागल तिम्रो माया मा
नशा सङ्गै म नाचिदिन्छु
बारुले कम्मर भाँचिदिन्छु
नशा सङ्गै म नाचिदिन्छु
बारुले कम्मर भाँचिदिन्छु
छुन खोज्छन् यहाँ सबले मलाई
मदहोशी मा म हाँसिदिन्छु

कति छन् लिने दिल, एउटै लाई दिन्छु
महफिल गरम छ, आगो बालिदिन्छु

नेपाली
जोश छ जवानी कोजोश छ जवानी को

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated