Juneli Ratama Lyrics in Nepali by Melina Rai written and composed by Ranjit Pradhan.
♫ Title :Juneli Raat | जुनेली रात
♫ Genere : Life, Joy, Realization, Inspirational
♫ Voice : Melina Rai | मेलिना राई
✍️ Lyrics : Ranjit Pradhan | रन्जित प्रधान
♫ Music : Ranjit Pradhan | रन्जित प्रधान
♫ Arrange : Kumar Thapa | कुमार थापा
♫ Studio : A One

x
हो.. लाउँछु म त फरिया र चौबन्दी चोली
जुनेली रातमा हो..
जुनेली रातमा हो..
घर आँगन मा
नाचिदिन्छु कम्मर भाँची, झ्याउरे तालैमा
नाचिदिन्छु कम्मर भाँची, झ्याउरे तालैमा
लाउँछु म त फरिया र चौबन्दी चोली
दुख सुख जिन्दगी मा, आउँदै जाँदै गर्ने हो
हो.. दुख सुख जिन्दगी मा, आउँदै जाँदै गर्ने हो
अजम्मरी हुन्न जीवन, शीतको थोपा जस्तै हो
यस्तै हो नि मौका हजुर ..
यस्तै हो नि मौका हजुर, कम्मर लच्काई नाच्ने हो
जुनकिरी नाचे जस्तै, छम्म छम्म नाच्ने हो
जुनकिरी नाचे जस्तै, छम्म छम्म नाच्ने हो
जुनेली रातमा हो..
जुनेली रातमा हो..
रमाइलो त जिन्दगी को, बाँच्ने एउटा आशा हो
हो.. रमाइलो त जिन्दगी को, बाँच्ने एउटा आशा हो
नाच्दै गाउँदै रमाउँदै, जीवन यस्तै बाँच्ने हो
दुख पिरलाई भुलाउँदै ..
दुख पिरलाई भुलाउँदै, यसरी नै जिउने हो
जुनकिरी नाचे जस्तै, छम्म छम्म नाच्ने हो
जुनकिरी नाचे जस्तै, छम्म छम्म नाच्ने हो
जुनेली रातमा हो..
जुनेली रातमा हो..
जुनेली रातमा हो..
जुनेली रातमा हो..
नेपाली
लाउँछु म त फरिया र चौबन्दी चोलीहो.. लाउँछु म त फरिया र चौबन्दी चोली

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated