Na Ta Hasna Nai Sakchhu in Nepali by Sagar Sansar Rai from Nepali Movie Prem Geet 2
♫ Title : Na Ta Hasna Nai | न त हाँस्न नै
♫ Movie : Prem Geet 2 | प्रेम गीत २
♫ Genere : Tragic, Filmy, Expression
♫ Voice : Sagar Sansar Rai | सागर संसार राई
✍️ Lyrics : Manisha Khadka | मनिषा खड्का
♫ Music : Alish Karki | एलिस कार्की
♫ Title : Na Ta Hasna Nai | न त हाँस्न नै
♫ Movie : Prem Geet 2 | प्रेम गीत २
♫ Genere : Tragic, Filmy, Expression
♫ Voice : Sagar Sansar Rai | सागर संसार राई
✍️ Lyrics : Manisha Khadka | मनिषा खड्का
♫ Music : Alish Karki | एलिस कार्की

x
न त जिउन सक्छु, न त मर्न नै सक्छु
न त हाँस्न नै सक्छु, न त रुन नै सक्छु
न त जिउन सक्छु, न त मर्न नै सक्छु
एक मुठी सास बोकेर
इच्छा अनि आकाङ्क्षा लाई दबाएर
जीवन मरण को दोबाटोमा
तड्पी... रहेछु, तड्पी रहेछु
तिम्रो लागी त बाँचिरहेछु
तिम्रो दुखमा आँसु हेर्ने
सामर्थ्य कहाँबाट जुटाऊँ
तिम्रो लागी त बाँचिरहेछु
तिम्रो दुखमा आँसु हेर्ने
सामर्थ्य कहाँबाट जुटाऊँ
एक्लै छु म पाउँदिन, मेरा कुनै साथहरू
एक्लै छु म पाउँदिन, मेरा कुनै साथहरू
वसन्तमा किन आज, शीतल छैन रातहरू
न त पाउन नै सक्छु, न त बिर्सन सक्छु
न त बोलाउन सक्छु, न त छोड्न नै सक्छु
जिन्दगी को अन्तिम दिन गनेर
झिनो आशा पलाउँछ कि भनेर
जीवन मरण को दोबाटोमा
तड्पी रहेछु तड्पी रहेछु
नेपाली
न त हाँस्न नै सक्छु, न त रुन नै सक्छुन त जिउन सक्छु, न त मर्न नै सक्छु
न त हाँस्न नै सक्छु, न त रुन नै सक्छु
न त जिउन सक्छु, न त मर्न नै सक्छु
एक मुठी सास बोकेर
इच्छा अनि आकाङ्क्षा लाई दबाएर
जीवन मरण को दोबाटोमा
तड्पी... रहेछु, तड्पी रहेछु
तिम्रो लागी त बाँचिरहेछु
तिम्रो दुखमा आँसु हेर्ने
सामर्थ्य कहाँबाट जुटाऊँ
तिम्रो लागी त बाँचिरहेछु
तिम्रो दुखमा आँसु हेर्ने
सामर्थ्य कहाँबाट जुटाऊँ
एक्लै छु म पाउँदिन, मेरा कुनै साथहरू
एक्लै छु म पाउँदिन, मेरा कुनै साथहरू
वसन्तमा किन आज, शीतल छैन रातहरू
न त पाउन नै सक्छु, न त बिर्सन सक्छु
न त बोलाउन सक्छु, न त छोड्न नै सक्छु
जिन्दगी को अन्तिम दिन गनेर
झिनो आशा पलाउँछ कि भनेर
जीवन मरण को दोबाटोमा
तड्पी रहेछु तड्पी रहेछु
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated