Samjhana Ko Sarangi Yo Lyrics in Nepali by Swaroop Raj Acharya from Nepali Movie Sanrakshan.
♫ Title : Samjhana Ko Saarangi | सम्झनाको सारङ्गी
♫ Movie : Sanrakshan | संसक्षण
♫ Genere : Love, Filmy, Dedication, Expression
♫ Voice : Swaroop Raj Acharya | स्वरुप राज आचार्य
✍️ Lyrics : Dhirendra Premarshi | धिरेन्द्र प्रेमर्शी
♫ Music : Pravesh Mallick | प्रवेश मल्लिक
♫ Mix Mastering : Bhaskar Sarma | भास्कर शर्मा
♫ Studio : Phat Box Studio, Mumbai

x
आफूसँग आफू एक्लै, भेटिँदा पो चाल पाएँ
मेरो प्यास हौ तिमी, मेरो आस हौ तिमी
जीवनको अँधेरीमा, प्रकाश हौ तिमी
आ...., प्रकाश हौ तिमी
भमरा झैँ डुल्ने मनले, कुन्नि के पो देख्यो
फूल लाई चुस्न छाडी, छातीमा पो लेख्यो
कस्तो गाढा प्रेम रङ्ग, मेटिँदा पो चाल पाएँ
आफूसँग आफू एक्लै, भेटिँदा पो चाल पाएँ
उल्लास हौ तिमी, मधु मास हौ तिमी
जिन्दगी नै मगमगाउने, सुवास हौ तिमी
आ...., सुवास हौ तिमी
तिम्रो माया तेल हुँदा, म उज्यालो बत्ती थिएँ
तिम्ले मिलाई दिन्थ्यौ र पो, जित्ने तास पत्ति थिएँ
कहाँ पुगेँ खै के भएँ, फिटिँदा पो चाल पाएँ
आफूसँग आफू एक्लै, भेटिँदा पो चाल पाएँ
मेरो खास हौ तिमी, विश्वास हौ तिमी
यो मुटुले फेर्ने हरेक, सास हौ तिमी
आ...., मेरो सास हौ तिमी
नेपाली
सम्झनाको सारङ्गी यो, रेटिँदा पो चाल पाएँआफूसँग आफू एक्लै, भेटिँदा पो चाल पाएँ
मेरो प्यास हौ तिमी, मेरो आस हौ तिमी
जीवनको अँधेरीमा, प्रकाश हौ तिमी
आ...., प्रकाश हौ तिमी
भमरा झैँ डुल्ने मनले, कुन्नि के पो देख्यो
फूल लाई चुस्न छाडी, छातीमा पो लेख्यो
कस्तो गाढा प्रेम रङ्ग, मेटिँदा पो चाल पाएँ
आफूसँग आफू एक्लै, भेटिँदा पो चाल पाएँ
उल्लास हौ तिमी, मधु मास हौ तिमी
जिन्दगी नै मगमगाउने, सुवास हौ तिमी
आ...., सुवास हौ तिमी
तिम्रो माया तेल हुँदा, म उज्यालो बत्ती थिएँ
तिम्ले मिलाई दिन्थ्यौ र पो, जित्ने तास पत्ति थिएँ
कहाँ पुगेँ खै के भएँ, फिटिँदा पो चाल पाएँ
आफूसँग आफू एक्लै, भेटिँदा पो चाल पाएँ
मेरो खास हौ तिमी, विश्वास हौ तिमी
यो मुटुले फेर्ने हरेक, सास हौ तिमी
आ...., मेरो सास हौ तिमी
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated