Sannani Jam Pokhara Lyrics in Nepali by Sarita Karki and Sandip Neupane.
♫ Title : Sannani Jam Pokhara | सान्नानी जाम पोखरा
♫ Genere : Love, Romantic, Expression, Request
♫ Voice : Sandip Neupane, Sarita Karki | सन्दिप न्यौपाने, सरिता कार्की
♫ Group Voice : Prashant Poudel, Smriti Shahi | प्रशान्त पौडेल, स्मृती शाही
✍️ Lyrics : Prashant Poudel | प्रशान्त पौडेल
♫ Music : Prashant Poudel | प्रशान्त पौडेल
♫ Arrange : Prashant Poudel | प्रशान्त पौडेल
♫ Mix Mastering : Narendra Biyogi | नरेन्द्र बियोगी
♫ Studio : Wave Nepal
♫ Title : Sannani Jam Pokhara | सान्नानी जाम पोखरा
♫ Genere : Love, Romantic, Expression, Request
♫ Voice : Sandip Neupane, Sarita Karki | सन्दिप न्यौपाने, सरिता कार्की
♫ Group Voice : Prashant Poudel, Smriti Shahi | प्रशान्त पौडेल, स्मृती शाही
✍️ Lyrics : Prashant Poudel | प्रशान्त पौडेल
♫ Music : Prashant Poudel | प्रशान्त पौडेल
♫ Arrange : Prashant Poudel | प्रशान्त पौडेल
♫ Mix Mastering : Narendra Biyogi | नरेन्द्र बियोगी
♫ Studio : Wave Nepal

x
ओठमा लाली सान्नानी, शिर फुल शिरैमा
जाम पोखरा मिनी बसैमा
सँगै जिउँला सान्नानी, दुई दिनको जीवन
मन नडुलाऊ अरू कसैमा
सँगै जिउँला सान्नानी, दुई दिनको जीवन
मन नडुलाऊ अरू कसैमा
घरको कौसी सानबाबु, गोठैको घाम सारो
तिम्लाई हेर्दा सानबाबु, बिर्सन्छु संसार
जाम पोखरा मिनी बसैमा
सँगै जिउँला सानबाबु, दुई दिनको जीवन
मन नडुलाऊ अरू कसैमा
सँगै जिउँला सानबाबु, दुई दिनको जीवन
मन नडुलाऊ अरू कसैमा
सिम सिम झरी पर्दै छ, बरिखा लाइसक्यो
माया कै पिर र सुर्ताले, कलेजी खाइसक्यो
सिम सिम झरी पर्दै छ, बरिखा लाइसक्यो
माया कै पिर र सुर्ताले, कलेजी खाइसक्यो
बटौलीमा सान्नानी, झरेको तिनाउ
तिम्रै माया सान्नानी, बढ्दै छ दिनहुँ
जाम पोखरा मिनी बसैमा
सँगै जिउँला सान्नानी, दुई दिनको जीवन
मन नडुलाऊ अरू कसैमा
सँगै जिउँला सान्नानी, दुई दिनको जीवन
मन नडुलाऊ अरू कसैमा
कल्ले होला सानबाबु, कर्णाली थुनेको
हल्ला चल्यो सानबाबु, माया जाल बुनेको
जाम पोखरा मिनी बसैमा
सँगै जिउँला सानबाबु, दुई दिनको जीवन
मन नडुलाऊ अरू कसैमा
सँगै जिउँला सानबाबु, दुई दिनको जीवन
मन नडुलाऊ अरू कसैमा
बाटो छेक्यो मुग्लिनमा, पहिरो खसेर
मन चञ्चल भो पिरती, गहिरो बसेर
बाटो छेक्यो मुग्लिनमा, पहिरो खसेर
मन चञ्चल भो पिरती, गहिरो बसेर
पूर्वै पर्यो सान्नानी, धनकुटा धरान
तिमी बिना सान्नानी, चल्दैन परान
जाम पोखरा मिनी बसैमा
सँगै जिउँला सान्नानी, दुई दिनको जीवन
मन नडुलाऊ अरू कसैमा
सँगै जिउँला सान्नानी, दुई दिनको जीवन
मन नडुलाऊ अरू कसैमा
हाँसो मिठो सानबाबु, मिठो छ बोली नि
यस्तै माया सानबाबु, दिनु है भोलि नि
जाम पोखरा मिनी बसैमा
सँगै जिउँला सानबाबु, दुई दिनको जीवन
मन नडुलाऊ अरू कसैमा
सँगै जिउँला सानबाबु, दुई दिनको जीवन
मन नडुलाऊ अरू कसैमा
नेपाली
कति राम्री सान्नानी, दिल बस्यो हिरैमाओठमा लाली सान्नानी, शिर फुल शिरैमा
जाम पोखरा मिनी बसैमा
सँगै जिउँला सान्नानी, दुई दिनको जीवन
मन नडुलाऊ अरू कसैमा
सँगै जिउँला सान्नानी, दुई दिनको जीवन
मन नडुलाऊ अरू कसैमा
घरको कौसी सानबाबु, गोठैको घाम सारो
तिम्लाई हेर्दा सानबाबु, बिर्सन्छु संसार
जाम पोखरा मिनी बसैमा
सँगै जिउँला सानबाबु, दुई दिनको जीवन
मन नडुलाऊ अरू कसैमा
सँगै जिउँला सानबाबु, दुई दिनको जीवन
मन नडुलाऊ अरू कसैमा
सिम सिम झरी पर्दै छ, बरिखा लाइसक्यो
माया कै पिर र सुर्ताले, कलेजी खाइसक्यो
सिम सिम झरी पर्दै छ, बरिखा लाइसक्यो
माया कै पिर र सुर्ताले, कलेजी खाइसक्यो
बटौलीमा सान्नानी, झरेको तिनाउ
तिम्रै माया सान्नानी, बढ्दै छ दिनहुँ
जाम पोखरा मिनी बसैमा
सँगै जिउँला सान्नानी, दुई दिनको जीवन
मन नडुलाऊ अरू कसैमा
सँगै जिउँला सान्नानी, दुई दिनको जीवन
मन नडुलाऊ अरू कसैमा
कल्ले होला सानबाबु, कर्णाली थुनेको
हल्ला चल्यो सानबाबु, माया जाल बुनेको
जाम पोखरा मिनी बसैमा
सँगै जिउँला सानबाबु, दुई दिनको जीवन
मन नडुलाऊ अरू कसैमा
सँगै जिउँला सानबाबु, दुई दिनको जीवन
मन नडुलाऊ अरू कसैमा
बाटो छेक्यो मुग्लिनमा, पहिरो खसेर
मन चञ्चल भो पिरती, गहिरो बसेर
बाटो छेक्यो मुग्लिनमा, पहिरो खसेर
मन चञ्चल भो पिरती, गहिरो बसेर
पूर्वै पर्यो सान्नानी, धनकुटा धरान
तिमी बिना सान्नानी, चल्दैन परान
जाम पोखरा मिनी बसैमा
सँगै जिउँला सान्नानी, दुई दिनको जीवन
मन नडुलाऊ अरू कसैमा
सँगै जिउँला सान्नानी, दुई दिनको जीवन
मन नडुलाऊ अरू कसैमा
हाँसो मिठो सानबाबु, मिठो छ बोली नि
यस्तै माया सानबाबु, दिनु है भोलि नि
जाम पोखरा मिनी बसैमा
सँगै जिउँला सानबाबु, दुई दिनको जीवन
मन नडुलाऊ अरू कसैमा
सँगै जिउँला सानबाबु, दुई दिनको जीवन
मन नडुलाऊ अरू कसैमा
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated