Timi Sanga Najar Judhai Lyrics in Nepali By Pramod Kharel. Written by Prem Sagar Poudel and composed by Rajan
Karki.
♫ Title :Timi sanga Najhai Judhai | तिमी सङ्ग नजर जुधाइ
♫ Genere : Nostalgic, Love, Remember, Dream
♫ Voice : Pramod Kharel | प्रमोद खरेल
✍️ Lyrics :Prem Sagar Poudel | प्रेम सागर पौडेल
♫ Music : Rajan Karki | राजन कार्की
♫ Arrange : Bishal Niroula | बिशाल निरौला
♫ Mix Mastering :Kumar Rana | कुमार राणा
♫ Studio : Maruni Digital
♫ Recordist : Suman Rana, Khuman Rana | सुमन राणा, खुमन राणा
♫ Flute : Ratna Bk | रत्न बिक
♫ Guitar : Sanjeev Baraili | सञ्जिव बराईली
♫ Madal/Dimri : Bhuwan Ghandharva | भुवन गन्दर्भ
♫ Audio/Video : Rakshya Music

x
तिमी सँग नजर जुधाइ, डराएको याद आयो
तिम्रो मिठो मुस्कानमा, हराएको याद आयो
तिम्रो मिठो मुस्कानमा, हराएको याद आयो
कति सपना सजाएको थेँ.., मैले तिम्रो नाउँमा
सपनीमा तिमीलाई देखी, कराएको याद आयो
स..प..नी..मा..
सपनीमा तिमीलाई देखी, कराएको याद आयो
साँझ पख दोबाटोमा, भेटिएको याद आयो
ओ, साँझ पख दोबाटोमा, भेटिएको याद आयो
त्यही बेलामा मायाको प्यास, मेटिएको याद आयो
त्यही बेलामा मायाको प्यास, मेटिएको याद आयो
मेटिएको याद आयो
तिमी सँग नजर जुधाइ, डराएको याद आयो
टाढा हुँदा आँखाबाट, आँसु झर्या याद आयो
ओ.., टाढा हुँदा आँखाबाट, आँसु झर्या याद आयो
किन किन आज तिमीले, माया गर्या याद आयो
किन किन आज तिमीले, माया गर्या याद आयो
माया गर्या याद आयो
तिमी सँग नजर जुधाइ, डराएको याद आयो
.
तिम्रो मिठो मुस्कानमा, हराएको याद आयो
तिम्रो मिठो मुस्कानमा, हराएको याद आयो
कति सपना सजाएको थेँ.., मैले तिम्रो नाउँमा
सपनीमा तिमीलाई देखी, कराएको याद आयो स
सपनीमा तिमीलाई देखी, कराएको याद आयो
स..प..नी..मा..
सपनीमा तिमीलाई देखी, कराएको याद आयो
नेपाली
तिमी सँग नजर जुधाइ, डराएको याद आयोतिमी सँग नजर जुधाइ, डराएको याद आयो

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated