Timro Har Saas Ma OST of Timi Hunchhau Jaha Haja Lyrics in Nepali by Anju Panta and Phiroj Basnet from Nepali
Movie Timi Hunchhau Jaha Jaha.
♫ Title : Timro Har Saas Ma | तिम्रो हर सास मा
♫ Movie : Timi Hunchhau Jaha Jaha | तिमी हुन्छौ जहाँ जहाँ
♫ Genere : Love, Romantic, Filmy
♫ Voice : Anju Panta, Phiroj Basnet | अन्जु पन्त, फिरोज बस्नेत
✍️ Lyrics : Deval Bhandari | देवल भण्डारी
♫ Music : Arjun Pokharel | अर्जुन पोखरेल

x
तिम्रो हर ढुकढुकी, छामेर हेर
तिम्रो हर सास मा, आभास गर
तिम्रो हर ढुकढुकी, छामेर हेर
म हाँसेको हुन्छु, म बाँचेको हुन्छु
माया साँचेको हुन्छु त्यहाँ
तिमी हुन्छ्यौ जहाँ जहाँ, तिमी हुन्छ्यौ जहाँ जहाँ
तिमी हुन्छौ जहाँ जहाँ, तिमी हुन्छौ जहाँ जहाँ
माया गर्नलाई सङ्गै, हुनुपर्छ भन्ने छैन
अङ्गालो मारेर नै, छुनुपर्छ भन्ने छैन
माया गर्नलाई सङ्गै, हुनुपर्छ भन्ने छैन
अङ्गालो मारेर नै, छुनुपर्छ भन्ने छैन
माया आशामा हुन्छ, भरोसा मा हुन्छ
माया हुन्छ यहाँ त्यहाँ

कागजको पन्नामा माया, लेखेर लेखिँदैन
खुल्ला आँखाले पनि, यसलाई देखिँदैन
कागजको पन्नामा माया, लेखेर लेखिँदैन
खुल्ला आँखाले पनि, यसलाई देखिँदैन
जीवन मा भन, माया मनमा भन
माया हुन्छ कहाँ कहाँ

म हाँसेकी हुन्छु, म बाँचेकी हुन्छु
माया साँचेकी हुन्छु त्यहाँ

नेपाली
तिम्रो हर सास मा, आभास गरतिम्रो हर ढुकढुकी, छामेर हेर

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated