Timro Najar Bhulauna Lyrics in Nepali by Sadhana Saragam from Album Pachheuri.
♫ Title : Timro Najar Bhulauna | तिम्रो नजर भुलाउन
♫ Album : Pachheuri
♫ Genere : Love, Romantic, Promise
♫ Voice : Sadhana Saragam | साधना सरगम
✍️ Lyrics : Bipin Kiran, Jay Gaundel | बिपिन किरण, जय गौँडेल
♫ Music : Mahesh Khadka | महेश खड्का
♫ Arrange : Sashi Gurung | सशी गुरुङ्ग

x
हो.. तिम्रो नजर भुलाउन, मुस्कुराएकी हैन
घुम्टो मात्रै तानेकी हुँ, ओठ मात्रै टोकेकी हुँ
लजाएकी म हैन, लजाएकी म हैन
तिम्रो नजर भुलाउन, मुस्कुराएकी हैन
तिमीले भन्छौ लाजकी पोको, यो त मेरो गहना हो
हो.. तिम्रो मनमा बास बस्ने, खाली एउटा बहाना हो
तिमीले भन्छौ लाजकी पोको, यो त मेरो गहना हो
तिम्रो मनमा बास बस्ने, खाली एउटा बहाना हो
तिम्रो छेउ सर्माएर, नआएकी म हैन
अल्लि पर पुगेपछि, फर्की फर्की तिमीलाई
नहेरेकी नि हैन, नहेरेकी नि हैन
तिम्रो नजर भुलाउन, मुस्कुराएकी हैन
के के कुरा भनूँ भनी, मन मनै गुनेकी छु
हो.. प्यारो मान्छेलाई सबै कुरा, भन्नु भन्ने सुनेकी छु
के के कुरा भनूँ भनी, मन मनै गुनेकी छु
प्यारो मान्छेलाई सबै कुरा, भन्नु भन्ने सुनेकी छु
तिमी सङ्गै जिन्दगी का, सारा सपना बुनेकी छु
हजारौँ मा छानेकी छु, मनको देउता मानेकी छु
त्यो तिमी हौ अरू हैन, त्यो तिमी हौ अरू हैन
तिम्रो नजर भुलाउन, मुस्कुराएकी हैन
घुम्टो मात्रै तानेकी हुँ, ओठ मात्रै टोकेकी हुँ
लजाएकी म हैन, लजाएकी म हैन
नेपाली
तिम्रो नजर भुलाउन, मुस्कुराएकी हैनहो.. तिम्रो नजर भुलाउन, मुस्कुराएकी हैन

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated