Yesto Khusi Lyrics in Nepali by Rajesh Payal Rai and Melina Rai.
♫ Title :Yesto Khusi | यस्तो खुसी
♫ Genere : Love, Romantic, Promise, Wish
♫ Voice : Rajesh Payal Rai, Melina Rai | राजेश पायल राई, मेलिना राई
✍️ Lyrics : Shires Thapa | शिरेस थापा
♫ Music : Shires Thapa | शिरेस थापा
♫ Arrange : Subin Century | सुबिन सेन्चुरी
♫ Mix Mastering : Chandra Chaudhary | चन्द्र चौधरी
♫ Studio : ACOUSTIC NEPAL
♫ Recordist : Ajay Karki, Rabin Regan, Dil Samarpan | अजय कार्की,रबिन रिगन, दिल समर्पण
♫ Violin : Rabin Karki & Team | रबिन कार्की र साथीहरू
♫ Guitar : Sanjiv Baraili | सञ्जिव बराईली
♫ Tabala/Madal : Bhuwan Gandharba | भुवन गन्दर्भ

x
सारा दुनियाँ ले, डाहा गरोस्
यस्तो खुसी दिन्छु, मैले तिमीलाई
सारा दुनियाँ ले, डाहा गरोस्
फाटिएर धर्ती टुक्रा परे नि
आँधी आई हावा हुरी चले नि
मेटिने छैन माया, हाम्रो सजिलै
यस्तो खुसी दिन्छु, मैले तिमीलाई
सारा दुनियाँ ले, डाहा गरोस्
घात होइन दुखमा पनि म
खुसीले रङ्गाउँला तिमीलाई
घात होइन दुखमा पनि म
खुसीले रङ्गाउँला तिमीलाई
त्यो आँखाले खोज्यो भने
त्यो मनले रोज्यो भने
म आइदिउँला
त्यो आँखाले खोज्यो भने
त्यो मनले रोज्यो भने
म आइदिउँला
सा नि सा सा, ग रे ग रे, सा नि सा सा
ग रे ग रे, प म प, ध प ध, नि नि ध प म ग रे....ना..
प्राय छैन नसम्झेको त्यस्तो पल
चाहिरहेँ हरपल तिमीलाई
प्राय छैन नसम्झेको त्यस्तो पल
चाहिरहेँ हरपल तिमीलाई
त्यो ओठले बोलायो भने
त्यो मनले चाह्यो भने
म आइदिउँला
त्यो ओठले बोलायो भने
त्यो मनले चाह्यो भने
म आइदिउँला
फाटिएर धर्ती टुक्रा परे नि
आँधी आई हावा हुरी चले नि
मेटिने छैन माया, हाम्रो सजिलै
यस्तो खुसी दिन्छु, मैले तिमीलाई
सारा दुनियाँ ले, डाहा गरोस्
यस्तो खुसी दिन्छु, मैले तिमीलाई
सारा दुनियाँ ले, डाहा गरोस्
नेपाली
यस्तो खुसी दिन्छु, मैले तिमीलाईसारा दुनियाँ ले, डाहा गरोस्

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated