Yo Ke Bhayo Lyrics in Nepali By Ashmita Adhikari and Manish Dhakal from Nepali Movie December Falls.
♫ Title : Yo K Bhayo | यो के भयो
♫ Movie : December Falls | डिसेम्बर फल्स
♫ Genere : Love, Filmy, Nostalgic, QnA Type
♫ Voice : Ashmita Adhikari, Manish Dhakal | अस्मिता अधिकारी, मनिश ढकाल
✍️ Lyrics : Sushant Gautam, Anil Sharma | सुशान्त गौतम, अनिल शर्मा
♫ Music : Sushant Gautam | सुशान्त गौतम
♫ Sound Engineer : Rikesh Gurung 'Keys' | रिकेश गुरुङ्ग
♫ Studio : Art Mandu
♫ Recordist : Sujan Bhattrai | सुजन भट्टराई
♫ Title : Yo K Bhayo | यो के भयो
♫ Movie : December Falls | डिसेम्बर फल्स
♫ Genere : Love, Filmy, Nostalgic, QnA Type
♫ Voice : Ashmita Adhikari, Manish Dhakal | अस्मिता अधिकारी, मनिश ढकाल
✍️ Lyrics : Sushant Gautam, Anil Sharma | सुशान्त गौतम, अनिल शर्मा
♫ Music : Sushant Gautam | सुशान्त गौतम
♫ Sound Engineer : Rikesh Gurung 'Keys' | रिकेश गुरुङ्ग
♫ Studio : Art Mandu
♫ Recordist : Sujan Bhattrai | सुजन भट्टराई

x
मन यो हराउँछ कता
पछ्याउँदै छ तिमीलाई
तिमी जान्छौ जता
यो... के भयो...
मन यो हराउँछ कता
पछ्याउँदै छ तिमीलाई
तिमी जान्छौ जता
अटेरी भाको छ, कुरा सुन्दैन
निदाउन मालाई, रात भरी दिँदैन
अटेरी भाको छ, कुरा सुन्दैन
निदाउन मालाई, रात भरी दिँदैन
कुन्नि के भाको हो
बुझ्नै पो गाह्रो भो
सम्झाइदेऊ कोही यो मनलाई
कुन्नि के भाको हो
बुझ्नै पो गाह्रो भो
सम्झाइदेऊ कोही यो मनलाई
नभेट्दा एकै छिन, किन यति गाह्रो भो
भेट हुँदाको क्षण, मात्र किन प्यारो भो
नभेट्दा एकै छिन, किन यति गाह्रो भो
भेट हुँदाको क्षण, मात्र किन प्यारो भो
कस्तो यो रहर हो
मायाको असर यो
सम्झाइदेऊ कोही यो मनलाई
कस्तो यो रहर हो
मायाको असर यो
सम्झाइदेऊ कोही यो मनलाई
अटेरी भाको छ, कुरा सुन्दैन
निदाउन मालाई, रात भरी दिँदैन
अटेरी भाको छ, कुरा सुन्दैन
निदाउन मालाई, रात भरी दिँदैन
यो... के भयो...
मन यो हराउँछ कता
नेपाली
यो... के भयो...मन यो हराउँछ कता
पछ्याउँदै छ तिमीलाई
तिमी जान्छौ जता
यो... के भयो...
मन यो हराउँछ कता
पछ्याउँदै छ तिमीलाई
तिमी जान्छौ जता
अटेरी भाको छ, कुरा सुन्दैन
निदाउन मालाई, रात भरी दिँदैन
अटेरी भाको छ, कुरा सुन्दैन
निदाउन मालाई, रात भरी दिँदैन
कुन्नि के भाको हो
बुझ्नै पो गाह्रो भो
सम्झाइदेऊ कोही यो मनलाई
कुन्नि के भाको हो
बुझ्नै पो गाह्रो भो
सम्झाइदेऊ कोही यो मनलाई
नभेट्दा एकै छिन, किन यति गाह्रो भो
भेट हुँदाको क्षण, मात्र किन प्यारो भो
नभेट्दा एकै छिन, किन यति गाह्रो भो
भेट हुँदाको क्षण, मात्र किन प्यारो भो
कस्तो यो रहर हो
मायाको असर यो
सम्झाइदेऊ कोही यो मनलाई
कस्तो यो रहर हो
मायाको असर यो
सम्झाइदेऊ कोही यो मनलाई
अटेरी भाको छ, कुरा सुन्दैन
निदाउन मालाई, रात भरी दिँदैन
अटेरी भाको छ, कुरा सुन्दैन
निदाउन मालाई, रात भरी दिँदैन
यो... के भयो...
मन यो हराउँछ कता
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated