A Meri Sakuntala Lyrics in Nepali By Neel Aakash Das
A Meri Sakuntala Lyrics in Nepali By Neel Aakash Das which is written and translated by Bimal Adhikari from Assamese version Sakuntala.A Meri Sakuntala, Mobileko Wallpaperma, Timrai Photo Rakhyachhu, A Meri Maya. This song is nepali version of Assamese Song Moi xua kuthalit o SAKUNTALA by Neel Akash.
♫ Title : A Meri Sakuntala | ए मेरि शकुन्तला
♫ Genere : Love, Dedication, Romantic, QnA Type
♫ Voice : Neel Aakash Das | निल आकाश दास
♫ Corus Voice : Prema Rana Magar, Rupi Sinjali Magar | प्रेम राणा मगर, रुपी सिञ्जाली मगर
✍️ Lyrics : Bimal Adhikari | बिलम अधिकारी
♫ Music : Ujjwal Aarong | उज्वल आरोङ्ग
♫ Mix Mastering : Diganta Bordoloi | दिगान्ता बोर्डोलोई
♫ Studio : Audioholic
♫ Nepal Studio : Maruni
♫ Recordist : Rajiv Sarmah | राजिव शर्मा
♫ Recorded At : Studio Fusion
♫ Digital Rights : Bhawana Music Solution
♫ Audio/Video : Bhawana Music Solution

नेपाली
ऐना ले नि जिस्काउँछ किन मलाई
कहिले आउँछ मेरो राजा लिन मलाई
कहिले आउँछौ मेरो राजा लिन मलाई
आऊ न लैजाऊ तिम्री रानी डोली चढाई
दिलको भित्तामा ए मेरी माया
तिम्रै फोटो राख्या छु
मोबाइल को वाल पेपर मा मेरी माया
तिम्रै फोटो राख्या छु
दिलको भित्तामा ए मेरी माया
तिम्रै फोटो राख्या छु
मोबाइल को वाल पेपर मा मेरी माया
तिम्रै फोटो राख्या छु
आमाले भन्छिन् पागल भो
दिदीले भन्छिन् घायल भो
आमाले भन्छिन् पागल भो
दिदीले भन्छिन् घायल भो
तिम्लाई सम्झी सपनीमा ए शकुन्तला
लामो कहानी लेख्या छु
लामो कहानी लेख्या छु म
कोमल दिलमा ए मेरी शकुन्तला,
चलायौ तिर कसरी
दिलैमा लेख्दिएँ नाम मेरी शकुन्तला,
कागज मा कलम ले जसरी
कोमल दिलमा ए मेरी शकुन्तला,
चलायौ तिर कसरी
दिलैमा लेख्दिएँ नाम मेरी शकुन्तला,
कागज मा कलम ले जसरी
सृष्टिमा हावा बहुन्जेल
सागर मा पानी रहुन्जेल
तिमीलाई माया गर्छु म
नपाए पक्कै मर्छु म
तिम्रै नाम जप्छु ए मेरी शकुन्तला
मन्दिर मा भगवान् लाई जसरी
मन्दिर मा भगवान् लाई जसरी म
ऐना नेरा जिस्के ने रे नाकेहिमो खै
सिन्ध्राहाले महु राजा नाकेहिमो खै
तिम्रै नाम लिन्छ ए मेरी माया
कल कल बग्ने खोली ले
पागल भएँ म ए मेरी माया
तिम्रै एक बोलीले
ओठ टोकी हाँस्यौ मुसुक्क
चोरी भो दिल मेरो खुसुक्क
झिम्कायौ आँखा जिस्केर
मैले नि मार्दिएँ सुस्केरा
तिम्लाई सम्झी सपनीमा ए शकुन्तला
लामो कहानी लेख्या छु
लामो कहानी लेख्या छु म
लामो कहानी लेख्या छु
लामो कहानी लेख्या छु म
No comments:
Post a Comment
Comments Will Be Moderated