Aha Kati Ramri Lyrics in Nepali by Himal Sagar and Annu Chaudhary in Nepali.
"Aaha Kati Ramri" is a beautiful Nepali love song that expresses a wish and romantic feelings. The song is performed by the talented artists Himal Sagar and Annu Chaudhary. The song's lyrics are written by Hemanta Shishir, who also composed the music and arranged it. The mix mastering is done by Kumar Rana, and the song is recorded in Maruni Digital studio and released under Pashupati Music Pvt. Ltd.
The song's lyrics are about the singer's hope for happiness and good fortune in their relationship. The singer's love for their partner shines through in each verse, as they express their wish for good things to come and for the love between them to continue to flourish. The melody of the song is gentle and sweet, perfectly complementing the emotion in the lyrics.
"Aaha Kati Ramri" is sure to touch the hearts of listeners and become a favorite among Nepali music fans. The combination of Hemanta Shishir's beautiful lyrics and Himal Sagar and Annu Chaudhary's soulful vocals make this song a true work of art. So, sit back, relax, and enjoy this beautiful love song.
So, if you are looking for a romantic and heartwarming Nepali song, look no further than "Aaha Kati Ramri." Whether you're a fan of love songs or simply appreciate great music, this song is a must-listen.
♫ Title : Aaha Kati Ramri | आहा कति राम्री
♫ Genere : Love, Romantic, Expression, Wish
♫ Voice : Himal Sagar, Annu Chaudhary | हिमला सागर, अनु चौधरी
✍️ Lyrics : Hemanta Shishir | हेमन्त शिशिर
♫ Music : Hemanta Shishir | हेमन्त शिशिर
♫ Arrange : Hemanta Shishir | हेमन्त शिशिर
♫ Mix Mastering : Kumar Rana | कुमार राणा
♫ Studio :Maruni Digital
♫ Audio/Video : Pashupati Music Pvt. Ltd.

नेपाली
फूल भनूँ कि तिमीलाई, जून भनूँ म तिमीलाईके भनूँ हिरा मोती, सुन भनूँ म तिमीलाई
ओ.. फूल भनूँ कि तिमीलाई, जून भनूँ म तिमीलाई
के भनूँ हिरा मोती, सुन भनूँ म तिमीलाई
भगवान् ले कसम सिको जादु चलाएछन्
आहा कति राम्री, फुर्सद मै बनाएछन्
आहा कति राम्री, फुर्सद मै बनाएछन्
ईश्वर ले नि रचना, गर्छन् कस्तो कस्तो
सयौँ तारा बिच, एउटै जुन जस्तो
हो.. ईश्वर ले नि रचना, गर्छन् कस्तो कस्तो
सयौँ तारा बिच, एउटै जुन जस्तो
भगवान् ले कसम सिको जादु चलाएछन्
आहा कति राम्रो, फुर्सद मै बनाएछन्
आहा कति राम्रो, फुर्सद मै बनाएछन्
हिमाल हाँसे जस्तो, तिम्ले ओठ खोल्दा
कोइली पनि सुन्छिन्, एक छिन तिम्ले बोल्दा
हो.. हिमाल हाँसे जस्तो, तिम्ले ओठ खोल्दा
कोइली पनि सुन्छिन्, एक छिन तिम्ले बोल्दा
भगवान् ले कसम सिको जादु चलाएछन्
आहा कति राम्री, फुर्सद मै बनाएछन्
आहा कति राम्री, फुर्सद मै बनाएछन्
पुस माघ को घाम, चैत वैशाख को छाया
त्यस्तै महसुस छ, तिम्रो दायाँ बायाँ
हो.. पुस माघ को घाम, चैत वैशाख को छाया
त्यस्तै महसुस छ, तिम्रो दायाँ बायाँ
भगवान् ले कसम सिको जादु चलाएछन्
आहा कति राम्रो, फुर्सद मै बनाएछन्
आहा कति राम्रो, फुर्सद मै बनाएछन्
घाम को किरण फूलै, फुलमा झरे झैँ
इन्द्रेणी को रङ्ग, तिमी मा परे झैँ
हे.. घाम को किरण फूलै, फुलमा झरे झैँ
इन्द्रेणी को रङ्ग, तिमी मा परे झैँ
भगवान् ले कसम सिको जादु चलाएछन्
आहा कति राम्री, फुर्सद मै बनाएछन्
आहा कति राम्री, फुर्सद मै बनाएछन्
तिम्लाई पाए जित्थेँ, जिन्दगी कै बाजी
हाँसी हाँसी हुन्थेँ, मर्न पनि राजी
हो.. तिम्लाई पाए जित्थेँ, जिन्दगी कै बाजी
हाँसी हाँसी हुन्थेँ, मर्न पनि राजी
भगवान् ले कसम सिको जादु चलाएछन्
आहा कति राम्रो, फुर्सद मै बनाएछन्
आहा कति राम्रो, फुर्सद मै बनाएछन्
No comments:
Post a Comment
Comments Will Be Moderated