Bacha Kasam Lyrics in Nepali By Melina Rai
♫ Title : Bacha Kasam | बाचा कसम
♫ Genere : Love, Blame, QnA Type, Tragic
♫ Voice : Melina Rai | मेलिना राई
✍️ Lyrics : Saru Karki | सरु कार्की
♫ Music : Pushkar Sunuwar | पुष्कर सुनुवार
♫ Arrange : Pushkar Sunuwar | पुष्कर सुनुवार
♫ Mix Mastering : Pushkar Sunuwar | पुष्कर सुनुवार

नेपाली
बाचा कसम तिमीले, तोडेर गयौ नि
स्वार्थी रहिछौ तिमी माया, छोडेर गयौ नि
हो. बाचा कसम तिमीले, तोडेर गयौ नि
स्वार्थी रहिछौ तिमी माया, छोडेर गयौ नि
बाचा कसम तिमीले...
बाँच्नै गाह्रो तिम्रो, याद लिएर
देऊ न बरु जहर, मर्छु म पिएर
हो.. बाँच्नै गाह्रो तिम्रो, याद लिएर
देऊ न बरु जहर, मर्छु म पिएर
तिम्रो यादमा, मरे म मरोस्
तिम्रो जिन्दगी सधैँ, फलोस् फुलोस्
बाचा कसम तिमीले...
कति साह्रै स्वार्थी, पन भएको
मलाई भुली तिमी, कहाँ गएको
हो... कति साह्रै स्वार्थी, पन भएको
मलाई भुली तिमी, कहाँ गएको
जरै काट्यौ पिरती को, राखे थेँ गोडेर
स्वार्थी रहिछौ तिमी माया, छोडेर गयौ नि
बाचा कसम तिमीले...
No comments:
Post a Comment
Comments Will Be Moderated