Barsat Ma Uni Rujhda Lyrics in Nepali by Ram Krishna Dhakal From Album Aagraha.
♫ Title : Barsat ma Uni Rujhda | बर्सात मा उनि रुझ्दा♫ Album :Aagraha | आग्रह
♫ Genere : Love, Romantic, Wish, Expression
♫ Voice : Ram Krishna Dhakal | राम कृष्ण ढकाल
✍️ Lyrics : Sri Purush Dhakal | श्री पुरुष ढकाल
♫ Music : Tika Bhandari | टिका भण्डारी

x
बर्सातमा उनी रुझ्दा, झरी बनूँ लाग्यो
केशबाट तप्प चुहिने, पानी बनूँ लाग्यो
मलाई पानी बनूँ लाग्यो
केशबाट तप्प चुहिने, पानी बनूँ लाग्यो
मलाई पानी बनूँ लाग्यो
नौनी जस्तो शरीर उनको, सबै तिर रुझ्यो
नौनी जस्तो शरीर उनको, सबै तिर रुझ्यो
कलकलाउँदो बैँस रुझ्दा, काउकुती नै चल्यो
रुझेका ती कोमल अङ्ग, हेरी रहूँ लग्यो
रुझेका ती कोमल अङ्ग, हेरी रहूँ लग्यो
केशबाट तप्प चुहिने, पानी बनूँ लाग्यो
मलाई पानी बनूँ लाग्यो
केशबाट तप्प चुहिने, पानी बनूँ लाग्यो
मलाई पानी बनूँ लाग्यो
कति धेरै भाग्यमानी, त्यो बर्सिने पानी
कति धेरै भाग्यमानी, त्यो बर्सिने पानी
छिल्लिएर गिज्याउँदै, गर्छ मनोमानी
बर्सातको चाला देख्दा, लौन डाहा लग्यो
बर्सातको चाला देख्दा, लौन डाहा लग्यो
केशबाट तप्प चुहिने, पानी बनूँ लाग्यो
मलाई पानी बनूँ लाग्यो
केशबाट तप्प चुहिने, पानी बनूँ लाग्यो
मलाई पानी बनूँ लाग्यो
बर्सातमा उनी रुझ्दा, झरी बनूँ लाग्यो
बर्सातमा उनी रुझ्दा, झरी बनूँ लाग्यो
केशबाट तप्प चुहिने, पानी बनूँ लाग्यो
मलाई पानी बनूँ लाग्यो
केशबाट तप्प चुहिने, पानी बनूँ लाग्यो
मलाई पानी बनूँ लाग्यो
केशबाट तप्प चुहिने, पानी बनूँ लाग्यो
मलाई पानी बनूँ लाग्यो
नेपाली
बर्सातमा उनी रुझ्दा, झरी बनूँ लाग्योबर्सातमा उनी रुझ्दा, झरी बनूँ लाग्यो
केशबाट तप्प चुहिने, पानी बनूँ लाग्यो
मलाई पानी बनूँ लाग्यो
केशबाट तप्प चुहिने, पानी बनूँ लाग्यो
मलाई पानी बनूँ लाग्यो
नौनी जस्तो शरीर उनको, सबै तिर रुझ्यो
नौनी जस्तो शरीर उनको, सबै तिर रुझ्यो
कलकलाउँदो बैँस रुझ्दा, काउकुती नै चल्यो
रुझेका ती कोमल अङ्ग, हेरी रहूँ लग्यो
रुझेका ती कोमल अङ्ग, हेरी रहूँ लग्यो
केशबाट तप्प चुहिने, पानी बनूँ लाग्यो
मलाई पानी बनूँ लाग्यो
केशबाट तप्प चुहिने, पानी बनूँ लाग्यो
मलाई पानी बनूँ लाग्यो
कति धेरै भाग्यमानी, त्यो बर्सिने पानी
कति धेरै भाग्यमानी, त्यो बर्सिने पानी
छिल्लिएर गिज्याउँदै, गर्छ मनोमानी
बर्सातको चाला देख्दा, लौन डाहा लग्यो
बर्सातको चाला देख्दा, लौन डाहा लग्यो
केशबाट तप्प चुहिने, पानी बनूँ लाग्यो
मलाई पानी बनूँ लाग्यो
केशबाट तप्प चुहिने, पानी बनूँ लाग्यो
मलाई पानी बनूँ लाग्यो
बर्सातमा उनी रुझ्दा, झरी बनूँ लाग्यो
बर्सातमा उनी रुझ्दा, झरी बनूँ लाग्यो
केशबाट तप्प चुहिने, पानी बनूँ लाग्यो
मलाई पानी बनूँ लाग्यो
केशबाट तप्प चुहिने, पानी बनूँ लाग्यो
मलाई पानी बनूँ लाग्यो
केशबाट तप्प चुहिने, पानी बनूँ लाग्यो
मलाई पानी बनूँ लाग्यो
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated