Bheterai Bhannu Chha Lyrics in Nepali by Himal Sagar and Benisha Poudel
♫ Title : Bheterai Bhannu Cha | भेटेरै भन्नु छ
♫ Genere : Love, Wish, Romantic
♫ Voice : Himal Sagar, Benisha Poudel | हिमाल सागर, बेनिशा पौडेल
✍️ Lyrics : Himal Sagar | हिमाल सागर
♫ Music : Himal Sagar | हिमाल सागर
♫ Arrange : ANXMUS
♫ Mix Mastering : Maheshwor Man Rajbhandari | महेश्वर मान राजभण्डारी
♫ Studio : SOUNDMILL

नेपाली
धेरै कुरा भेटेरै भन्नु छ
कति सपना तिमी सङ्गै बुन्नु छ
धेरै कुरा भेटेरै भन्नु छ
कति सपना तिमी सङ्गै बुन्नु छ
हर पल हर दिन तिमी सङ्गै हुनु छ
तिम्रो स्पर्श ले मलाइ अनि मैले छुनु छ
हर दिन मलाई तिमी सङ्गै हुनु छ
हर दिन मलाई तिमी सङ्गै हुनु छ
तिम्रो हात समाएर, सङ्गै पाइला चालेर
तिमी सङ्ग सङ्गै, जीवन काट्नु छ
तिम्रो हात समाएर, सङ्गै पाइला चालेर
तिमी सङ्ग सङ्गै, जीवन काट्नु छ
कयौँ बाधा फुकाएर, तिमी सङ्गै जिउनु छ
हर दिन मलाई तिमी सङ्गै हुनु छ
हर दिन मलाई तिमी सङ्गै हुनु छ
कसम खाएर भन्छु, कहिल्यै रुन नि दिन्न
मरे सङ्गै मरुँला, अरूको हुन दिन्न
कसम खाएर भन्छु, कहिल्यै रुन नि दिन्न
मरे सङ्गै मरुँला, अरूको हुन दिन्न
अङ्गालोमा बाँधिएर, माया प्रीति गाँस्नु छ
हर दिन मलाई तिमी सङ्गै हुनु छ
हर दिन मलाई तिमी सङ्गै हुनु छ
हर दिन मलाई तिमी सङ्गै हुनु छ
हर दिन मलाई तिमी सङ्गै हुनु छ
हर दिन मलाई तिमी सङ्गै हुनु छ
No comments:
Post a Comment
Comments Will Be Moderated