Dherai Dherai Katha Lekhe Lyrics in Nepali by Rani Shakya and Kamal Khatri.
♫ Title : Katha | कथा
♫ Genere : Love, Dedication, Romantic
♫ Voice : Rani Shakya, Kamal Khatri | रानी शाक्य, कमल खत्री
✍️ Lyrics : Arun Tiwari | अरुण तिवारी
♫ Music : Deepak Raj Gautam | दिपक राज गौतम
♫ Arrange : Purushottam Neupane | पुरुषोत्तम न्यौपाने
♫ Mix Mastering : Sagar Subba | सागर सुब्बा
♫ Studio : Studio Sagar
♫ Recordist : Randall Smith (US) | राण्डाल स्मिथ

x
धेरैले धेरै कथा लेखे, मेरो कथाको पात्र तिमी

अरूको त थाहा छैन, मेरो दिलमा मात्र तिमी
हो.. अरूको त थाहा छैन, मेरो दिलमा मात्र तिमी
अरूको त थाहा छैन, मेरो दिलमा मात्र तिमी
अरूको त थाहा छैन, मेरो दिलमा मात्र तिमी
अरूको त थाहा छैन, मेरो दिलमा मात्र तिमी
कति चोटि आफैँसँग, आफैँलाई साटेँ मैले
मनको कुरा मुखमा नल्याई, आफैँलाई ढाँटेँ मैले
हो... कति चोटि आफैँसँग, आफैँलाई साटेँ मैले

सत्य भन्ने लुकाएर, कहिले पनि लुक्दो रहेनछ
प्रेमको साँचो अर्थमा रहेछौ, छात्र तिमी

कति चोटि अँध्यारोमै, दिन पनि काटेँ मैले
गुलियोको रहरमा, तितो पनि चाटेँ मैले
हो... कति चोटि अँध्यारोमै, दिन पनि काटेँ मैले
गुलियोको रहरमा, तितो पनि चाटेँ मैले
डराएर आफैँसँग, भाग्न झनै गाह्रो रहेछ
दिनरात सबैमा रहेछौ, मात्र तिमी

नेपाली
धेरैले धेरै कथा लेखे, मेरो कथाको पात्र तिमीधेरैले धेरै कथा लेखे, मेरो कथाको पात्र तिमी
धेरैले धेरै कथा लेखे, मेरो कथाको पात्र तिमी
अरूको त थाहा छैन, मेरो दिलमा मात्र तिमी
हो.. अरूको त थाहा छैन, मेरो दिलमा मात्र तिमी
अरूको त थाहा छैन, मेरो दिलमा मात्र तिमी
अरूको त थाहा छैन, मेरो दिलमा मात्र तिमी
अरूको त थाहा छैन, मेरो दिलमा मात्र तिमी
कति चोटि आफैँसँग, आफैँलाई साटेँ मैले
मनको कुरा मुखमा नल्याई, आफैँलाई ढाँटेँ मैले
हो... कति चोटि आफैँसँग, आफैँलाई साटेँ मैले
मनको कुरा मुखमा नल्याई, आफैँलाई ढाँटेँ मैले
सत्य भन्ने लुकाएर, कहिले पनि लुक्दो रहेनछ
प्रेमको साँचो अर्थमा रहेछौ, छात्र तिमी
धेरैले धेरै कथा लेखे, मेरो कथाको पात्र तिमी
कति चोटि अँध्यारोमै, दिन पनि काटेँ मैले
गुलियोको रहरमा, तितो पनि चाटेँ मैले
हो... कति चोटि अँध्यारोमै, दिन पनि काटेँ मैले
गुलियोको रहरमा, तितो पनि चाटेँ मैले
डराएर आफैँसँग, भाग्न झनै गाह्रो रहेछ
दिनरात सबैमा रहेछौ, मात्र तिमी
धेरैले धेरै कथा लेखे, मेरो कथाको पात्र तिमी
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated