Jaba Timi Hunechhau Lyrics in Nepali by Prabisha Adhikari and Raja Khatiwada
Presenting new Nepali song Jaba Timi Hunechhau by Prabisha Adhikari & Raja Khatiwada featuring Kamal Singh & Sabhyata Giri
♫ Title : Jaba Timi Hunechhau | जब तिमी हुनेछौ
♫ Genere : Love, Predict, Romantic
♫ Voice : Prabisha Adhikari, Raja Khatiwada | प्रविशा अधिकारी, राजा खतिवडा
✍️ Lyrics : Sita Subedi | सिता सुवेदी
♫ Music : Saroj Pokharel | सरोज पोखरेल
♫ Arrange : Udaya Raj Paudel | उदय राज पौडेल
♫ Mix Mastering : Shyamshwet Rasaily | श्यामश्वेत रसाईली
♫ Audio/Video : Saroj Pokharel Official

नेपाली
जब तिमी हुनेछौ, यो धर्ती हुनेछ
जब तिमी रुनेछौ, यो आकाश रुनेछ
जब सम्म धड्किन्छ यो मुटु
जब सम्म चल्नेछ यो सास
प्रिय तिम्रो माया, यो दिलमा हुनेछ
ओ...
जब तिमी हुनेछौ, यो धर्ती हुनेछ
जब तिमी रुनेछौ, यो आकाश रुनेछ
जब सम्म धड्किन्छ यो मुटु
जब सम्म चल्नेछ यो सास
प्रिय तिम्रो माया, यो दिलमा हुनेछ
आ...
गाह्रो बनायो, तिम्रो मायाले मलाई
न त भोक छ, न त प्यास छ
न त नीद छ, न त होस छ
साह्रो बनायो, तिम्रो मायाले मलाई
न त भोक छ, न त प्यास छ
न त नीद छ, न त होस छ
यस्तो लाग्छ, मेरो जीवन तिमी बिना अधुरो छ
यस्तो लाग्छ, मेरो जीवन तिमी बिना अपुरो छ
यस्तो लाग्छ, मेरो जीवन तिमी बिना अधुरो छ
यस्तो लाग्छ, मेरो जीवन तिमी बिना अपुरो छ
नजिक बनायो, तिम्रो मायाले मलाई
तिम्रो हेराई ले, तिम्रो बोली ले
तिम्रो मुस्कान ले, तिम्रो माया ले
आफ्नो बनायो, तिम्रो मायाले मलाई
तिम्रो हेराई ले, तिम्रो बोली ले
तिम्रो मुस्कान ले, तिम्रो माया ले
यस्तो लाग्छ, मेरो जीवन तिमी बिना अधुरो छ
यस्तो लाग्छ, मेरो जीवन तिमी बिना अपुरो छ
यस्तो लाग्छ, मेरो जीवन तिमी बिना अधुरो छ
यस्तो लाग्छ, मेरो जीवन तिमी बिना अपुरो छ
No comments:
Post a Comment
Comments Will Be Moderated