Mero Ex Ko Chhamma Lyrics in Nepali by Sirjana Khatri aka "Haudemaya" featuring Mr. RJ.
"Mero Ex Ko Chhamma" is a popular Nepali song that has gained recognition for its unique blend of Rap, Blame, and Motivative genres. The song features Sirjana Khatri aka. Haudemaya and Mr. RJ as the performers and is composed and written by Sirjana Khatri aka. Haudemaya. The song's arrangement was made by Yogesh Kaji, and the mixing and mastering were done by Shyamshwet Rasaili. The recording of the song was done at Prizma Studio.
This song has received positive reviews from the Nepali music industry and the public, who appreciate its meaningful lyrics and catchy music. The fusion of various genres makes "Mero Ex Ko Chhamma" a standout in the Nepali music scene.
Here are the Lyrics for this song.
♫ Genere : Rap, Blame, Motivative
♫ Voice : Sirjana Khatri aka. Haudemaya, Mr. Rj | सिर्जना खत्री हाउडेमाया, मिस्टर आरजे
✍️ Lyrics : Sirjana Khatri Haudemaya | सिर्जना खत्री हाउडेमाया
♫ Music : Sirjana Khatri Haudemaya | सिर्जना खत्री हाउडेमाया
♫ Arrange : Yogesh Kaji | योगेश काजी
♫ Mix Mastering : Shyamshwet Rasaili | श्यामश्वेत रसाईली
♫ Studio : Prizma

x
आज मेरै छ दिन
मोडल सोडल मुठ्ठीमा नाच्छन्
म हुँ पुरा युरोपको किङ्ग
मेरो ex को छम्मा
मेरो ex को छम्मा
गजबको माल यार looks so hot
पैसो सैसो चैट !
पैसो सैसो चैट !
सोल्टीको पैसो सैसो चैट!
चैट चैट चैट
ओ युरोप को king, अब कति दिन
अति भो अति तेरो बिग्रेको मति!
दुनियाँलाई रुवाइस् नि
तँ नजिक छ खती
मलाई त लात हानेर फालिस्
अहिलेको तेरो त्यो..
रख्खेल की श्रीमती ?
हाहाहा...
तेरो लाइफ ए ! गर् न त गर् मोज
तर एउटा कुरा सोच्
इमान्दारिता को बाटो हिँडीराको केटी !
अनेक बहाना बनाएर भेटी
आफूलाई Prove गर्न इमानदार बनिस्
आफ्नो सारा past बताइस् , माया गर्छु भनिस्।
मेरो कोमल हृदयले तेरो पिडा देख्यो
रगतले तेरो नाम मुटुमा लेख्यो
खुब माया care गर्थ्यौँ, घण्टौँसम्म कुरा हुन्थ्यो
दुख साट्थ्यौँ, सुख साट्थ्यौँ
दुवैको आँखामा आँसु झर्थ्यो ।
भन्थ्यौ नि,
हाम्रो एउटा छुट्टै संसार हुन्छ,
त्यहाँ एउटा सानो घर हुन्छ
जिन्दगीको सहयात्री हौँ नि हामी,
बुढेसकालमा एक अर्काको भर हुन्छ
सुन न, कता कता मलाई डर लाग्छ
भन्छौ नि माया तिम्लाई गर्छु त
मैले तिम्रो लागी सब थोक त्यागेकी छु,
छुट्नुपर्यो भने मत मर्छु त
Oh my love! You know म कति Mature छु,
मेरो पनि समाजमा इज्जत छ
तिमी जस्तो असल केटी बल्ल त पाको छु
छुट्नुपर्यो भने मलाई कति दुख्छ ?
ढुक्क होऊ तिमी कहिल्यै रुनु पर्दैन
मेरो कारण दुखी कहिल्यै हुनुपर्दैन
because I love you
I love you
I love you
I love you
यति धेरै माया प्रेम बाचा कसम आखिर केको लागी ?
Last मा तिमी परिवर्तन भयौ हैन !
यी सब बहाना बनाएर मेरो जिन्दगी सँग खेल्न चाहन्थ्यौ
पाएनौ त्यसैले दिनप्रतिदिन टाढा हुँदै गयौ होइन बाबु
त्यति बेला तेरो मायामा चुर्लुम्मै डुबेको थेँ
तँ बिना बाँच्न नसक्ने स्थितिमा पुगेको थेँ
थाहा छ ?
हजार फोन मेसेज गर्थेँ, ignore ignore ignore गर्थिस्
दुई शब्द बोल्दा तेरो के जान्थ्यो हँ ? तँ मर्थिस् ?
म मेसेज लेख्थेँ, लाख बिन्ती गर्छु, तिम्रो पाउ पर्छु
नत्र म मर्छु प्लिज एक पटक त बोल न
दिनदिनै म भित्र बढ्दै गा’छ व्यथा ।
रिप्लाई आउँथ्यो, अरे ! म कति बिजी छु यार तँ जस्तो बेरोजगारलाई के था!
ओ! महाराज! सधैँ बिजी बिजी बिजी बिजी भुत्राको बिजी
उता Gold digger sexy mama भेट्या रैछ ईजी
मेरो ex को छम्मा
गजबको माल यार looks so hot
पैसो सैसो चैट !
पैसो सैसो चैट !
सोल्टीको पैसो सैसो चैट!
चैट चैट चैट
कति चिच्याएँ सरापेँ रोएँ कराएँ
आँसु र पिडाको भुमरीमा हराएँ
गीत कथा कविता लेखेँ जे जे आउँछ सब गरेँ
कतै फर्की आउँछ कि त भन्ने सधैँ भ्रममा परेँ
फेक आइडी create गरी कति profile चेक गरेँ
तैँले जति couples फोटो upload गर्थिस्
थाहा छ ? म कति पटक जिउँदै मरेँ
मैले गलत गरेँ, सब बरबाद भयो
अब त यो सब भुल्नै पर्छ
तोडेर यादको जन्जिर उठाउनु छ शिर
फेरी पनि म फुल्नै पर्छ
मेरो पनि बा-आमाको सपना छ
अब त केही गर्नै पर्छ
केको लागी यत्रो घमन्ड हँ ?
तैँले’नि एक दिन त मर्नै पर्छ
पैसामा माया किन्नेहरू,
खोक्रो आदर्श बोकी हिँड्नेहरू
कुराले संसारै किन्दिने,
जता नि बिस्ठ्याउँदै हिन्दिने
तँ जस्तोको लागी अब रुँदिन
कमजोर त बिलकुलै हुँदिन
उठ्न त दे मलाई
एक दिन इतिहासमा नाम लेखाउँछु
चोट दिनेलाई बदला होइन, बदलिएर देखाउँछु
याद राख्
जब उमेरले काट्छ नि डाँडा
रित्तिन्छ तब दौलतको भाँडा
जब खुद चल्न सक्दैनस् दायाँबायाँ
तब याद गर्नेछस् यो हाउडे माया
अस्तु
नेपाली
मेरो लागी पछिपछि सारा दुनियाँआज मेरै छ दिन
मोडल सोडल मुठ्ठीमा नाच्छन्
म हुँ पुरा युरोपको किङ्ग
मेरो ex को छम्मा
मेरो ex को छम्मा
गजबको माल यार looks so hot
पैसो सैसो चैट !
पैसो सैसो चैट !
सोल्टीको पैसो सैसो चैट!
चैट चैट चैट
ओ युरोप को king, अब कति दिन
अति भो अति तेरो बिग्रेको मति!
दुनियाँलाई रुवाइस् नि
तँ नजिक छ खती
मलाई त लात हानेर फालिस्
अहिलेको तेरो त्यो..
रख्खेल की श्रीमती ?
हाहाहा...
तेरो लाइफ ए ! गर् न त गर् मोज
तर एउटा कुरा सोच्
इमान्दारिता को बाटो हिँडीराको केटी !
अनेक बहाना बनाएर भेटी
आफूलाई Prove गर्न इमानदार बनिस्
आफ्नो सारा past बताइस् , माया गर्छु भनिस्।
मेरो कोमल हृदयले तेरो पिडा देख्यो
रगतले तेरो नाम मुटुमा लेख्यो
खुब माया care गर्थ्यौँ, घण्टौँसम्म कुरा हुन्थ्यो
दुख साट्थ्यौँ, सुख साट्थ्यौँ
दुवैको आँखामा आँसु झर्थ्यो ।
भन्थ्यौ नि,
हाम्रो एउटा छुट्टै संसार हुन्छ,
त्यहाँ एउटा सानो घर हुन्छ
जिन्दगीको सहयात्री हौँ नि हामी,
बुढेसकालमा एक अर्काको भर हुन्छ
सुन न, कता कता मलाई डर लाग्छ
भन्छौ नि माया तिम्लाई गर्छु त
मैले तिम्रो लागी सब थोक त्यागेकी छु,
छुट्नुपर्यो भने मत मर्छु त
Oh my love! You know म कति Mature छु,
मेरो पनि समाजमा इज्जत छ
तिमी जस्तो असल केटी बल्ल त पाको छु
छुट्नुपर्यो भने मलाई कति दुख्छ ?
ढुक्क होऊ तिमी कहिल्यै रुनु पर्दैन
मेरो कारण दुखी कहिल्यै हुनुपर्दैन
because I love you
I love you
I love you
I love you
यति धेरै माया प्रेम बाचा कसम आखिर केको लागी ?
Last मा तिमी परिवर्तन भयौ हैन !
यी सब बहाना बनाएर मेरो जिन्दगी सँग खेल्न चाहन्थ्यौ
पाएनौ त्यसैले दिनप्रतिदिन टाढा हुँदै गयौ होइन बाबु
त्यति बेला तेरो मायामा चुर्लुम्मै डुबेको थेँ
तँ बिना बाँच्न नसक्ने स्थितिमा पुगेको थेँ
थाहा छ ?
हजार फोन मेसेज गर्थेँ, ignore ignore ignore गर्थिस्
दुई शब्द बोल्दा तेरो के जान्थ्यो हँ ? तँ मर्थिस् ?
म मेसेज लेख्थेँ, लाख बिन्ती गर्छु, तिम्रो पाउ पर्छु
नत्र म मर्छु प्लिज एक पटक त बोल न
दिनदिनै म भित्र बढ्दै गा’छ व्यथा ।
रिप्लाई आउँथ्यो, अरे ! म कति बिजी छु यार तँ जस्तो बेरोजगारलाई के था!
ओ! महाराज! सधैँ बिजी बिजी बिजी बिजी भुत्राको बिजी
उता Gold digger sexy mama भेट्या रैछ ईजी
मेरो ex को छम्मा
गजबको माल यार looks so hot
पैसो सैसो चैट !
पैसो सैसो चैट !
सोल्टीको पैसो सैसो चैट!
चैट चैट चैट
कति चिच्याएँ सरापेँ रोएँ कराएँ
आँसु र पिडाको भुमरीमा हराएँ
गीत कथा कविता लेखेँ जे जे आउँछ सब गरेँ
कतै फर्की आउँछ कि त भन्ने सधैँ भ्रममा परेँ
फेक आइडी create गरी कति profile चेक गरेँ
तैँले जति couples फोटो upload गर्थिस्
थाहा छ ? म कति पटक जिउँदै मरेँ
मैले गलत गरेँ, सब बरबाद भयो
अब त यो सब भुल्नै पर्छ
तोडेर यादको जन्जिर उठाउनु छ शिर
फेरी पनि म फुल्नै पर्छ
मेरो पनि बा-आमाको सपना छ
अब त केही गर्नै पर्छ
केको लागी यत्रो घमन्ड हँ ?
तैँले’नि एक दिन त मर्नै पर्छ
पैसामा माया किन्नेहरू,
खोक्रो आदर्श बोकी हिँड्नेहरू
कुराले संसारै किन्दिने,
जता नि बिस्ठ्याउँदै हिन्दिने
तँ जस्तोको लागी अब रुँदिन
कमजोर त बिलकुलै हुँदिन
उठ्न त दे मलाई
एक दिन इतिहासमा नाम लेखाउँछु
चोट दिनेलाई बदला होइन, बदलिएर देखाउँछु
याद राख्
जब उमेरले काट्छ नि डाँडा
रित्तिन्छ तब दौलतको भाँडा
जब खुद चल्न सक्दैनस् दायाँबायाँ
तब याद गर्नेछस् यो हाउडे माया
अस्तु
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated