Mero Manma Timi Lyrics in Nepali By Naresh Khati and Annu Chaudhari
" Mero Manma Timi" is a new Nepali love song that expresses dedication and romance. Sung by Naresh Khati and Annu Chaudhari, with lyrics by Yadav Poudel and music by Naresh Khati, the song is arranged by Purussotam Neupane and mixed by Naresh Bbc. Produced at A Plus Studio and released in 2023, "Mero Manma Timi" is a beautiful composition that is sure to touch the hearts of Nepali music fans with its soulful melody and heartfelt lyrics.
♫ Title : Mero Manma Timi | मेरो मनमा तिमी
♫ Genere : Love, Dedication, Romantic
♫ Voice : Naresh Khati, Annu Chaudhari | नरेष खाती, अनु चौधरी
✍️ Lyrics : Yadav Poudel | यादव पौडेल
♫ Music : Naresh Khati | नरेष खाती
♫ Arrange : Purussotam Neupane | पुरुषोतम नेउपाने
♫ Mixing : Naresh Bbc | नरेष बिसी
♫ Studio : A Plus Studio
♫ Audio/Video : Naresh Khati, 2023

नेपाली
मेरो सास भने नि तिमी, मेरो खास भने नि तिमी
मेरो लागी धर्ती अनि, आकाश भने नि तिमी
मेरो सास भने नि तिमी, मेरो खास भने नि तिमी
मेरो लागी धर्ती अनि, आकाश भने नि तिमी
मेरो मनमा तिमी, यो जीवन मा तिमी
मेरो मनमा तिमी, यो जीवन मा तिमी
मेरो मनको मन मन्दिर मा, तिम्रै नाम लेखेँ
मेरो माया बुझ्न सक्ने, तिमी मात्र देखेँ
मेरो मनको मन मन्दिर मा, तिम्रै नाम लेखेँ
मेरो माया बुझ्न सक्ने, तिमी मात्र देखेँ
म यस्तो सपना देखूँ, जहाँ हुन्छौ मात्र तिमी
म यस्तो गीत लेखूँ, जहाँ हुन्छौ मात्र तिमी
म यस्तो सपना देखूँ, जहाँ हुन्छौ मात्र तिमी
म यस्तो गीत लेखूँ, जहाँ हुन्छौ मात्र तिमी
मरुभूमि यो जीवन को, गङ्गा भयौ तिमी
उराठ लाग्दो जिन्दगी को, चङ्गा भयौ तिमी
मरुभूमि यो जीवन को गङ्गा, भयौ तिमी
उराठ लाग्दो जिन्दगी को, चङ्गा भयौ तिमी
मेरो सास भने नि तिमी, मेरो खास भने नि तिमी
मेरो लागी धर्ती अनि, आकाश भने नि तिमी
मेरो सास भने नि तिमी, मेरो खास भने नि तिमी
मेरो लागी धर्ती अनि, आकाश भने नि तिमी
मेरो मन मा तिमी, यो जीवन मा तिमी
मेरो मन मा तिमी, यो जीवन मा तिमी
मेरो मन मा तिमी, यो जीवन मा तिमी
मेरो मन मा तिमी, यो जीवन मा तिमी
No comments:
Post a Comment
Comments Will Be Moderated