Pidalu Lyrics in Nepali by Bishnu Majhi and Tejash Regmi, with supporting vocal of Babu Krishna Pariyar, Sunil
Pariyar Bandana Pandey and Saya Bhandari.
♫ Title : Pidalu | पिँडालु
♫ Genere : Request, Life, Realization, Lok, Dohori
♫ Voice : Tejash Regmi, Bishnu Majhi | तेजस रेग्मी, बिष्णु माझी
♫ Chorus Voice : Babu Krishna Pariyar, Sunil Pariyar, Bandana Pandey, Saya Bhandari | बाबु कृष्ण परियार, सुनिल परियार, बन्दना पाण्डे, साया भण्डारी
✍️ Lyrics : Tejash Regmi | तेजस रेग्मी
♫ Music : Tejash Regmi | तेजस रेग्मी
♫ Arrange : Ashish Aviral | आशिष अविरल
♫ Mix Mastering : HBN Kismat | एचबिएन किस्मत
♫ Studio : Raag
♫ Recordist : Aakash Gautam | आकाश गौतम
♫ Audio/Video : Eenakshi Entertainment

x
हिउँ पग्लेर पानी बन्यो, पानी बगे खोली
कस्लाइ के थाहा जिन्दगानी, आज हो कि भोलि
ओए पिँडालु
ओए पिँडालु खुर्केर काट, त्यतिकै बोक्राले कोक्याउला
बेलैमा होस् गर सानु, बेइमानी बैँसले झुक्क्याउला
पिँडालु खुर्केर काट, त्यतिकै बोक्राले कोक्याउला

बेइमानी बैँसले झुक्क्याउला
बनको काफल खाने चरी, बनकै गीत गाउँछ
बनको काफल खाने चरी, बनकै गीत गाउँछ
ढिलो चाँडो एक दिन पालो, जसको पनि आउँछ

छ्याप्प काटी लाँकुरीको, बनाम कुटे लौरी
छ्याप्प काटी लाँकुरीको, बनाम कुटे लौरी
घरमा रानो नभएसी, भौँतारिन्छ मौरी

हाँगा काटे लौरी हुन्छ, रुखै काटेमा दार
हाँगा काटे लौरी हुन्छ, रुखै काटेमा दार
ओए साँच्चै तिम्रो साथ पाएमा, खाने छैन हार

सुन हुनेले सुन लाउने हो, नहुनेले चाँदी
सुन हुनेले सुन लाउने हो, नहुनेले चाँदी
सुख पर्दा सम्झिए पो, दुख आधी आधी

पिर चिन्ताले मन खान्छ, काठ किराले काठ
पिर चिन्ताले मन खान्छ, काठ किराले काठ
के काम लाग्यो नीद हराएसी, सुनै सुनको खाट

बेटरीको शक्ति छ र, लाइट बल्छ झल्ल
बेटरीको शक्ति छ र, लाइट बल्छ झल्ल
बैँस के हो माया के हो, बुझ्न पाएँ बल्ल

दुई माना दूध तिन माना भो, पानी मौली-मौली

थुक निलेर टुलुटुलु, हेर्न बाध्य हौली

नेपाली
हिउँ पग्लेर पानी बन्यो, पानी बगे खोलीहिउँ पग्लेर पानी बन्यो, पानी बगे खोली

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated