Re Re Sailo Lyrics in Nepali by Rabi Karki, Krishna KC, Jamuna Rana and Dilu Magar.
♫ Title : Re Re Sailo | रे रे साइँलो
♫ Genere : Lok, Love, Request, Life
♫ Voice : Rabi Karki, Krishna KC, Jamuna Rana, Dilu Magar | रबी कार्की, कृष्ण केसी, जमुना राणा, दिलु मगर
♫ Group Voice : Suresh Sundas (SK), Ram Pariyar, Amrita Lungeli Magar, Kalika Roka | सुरेष सुन्दास, राम परियार, अमृता लुङ्गेली मगर, कालिका रोका
✍️ Lyrics : Rabi Karki | रबी कार्की
♫ Music : Rabi Karki | रबी कार्की
♫ Arrange : Krishna KC | कृष्ण केसी
♫ Mix Mastering : Kumar Thapa | कुमार थापा
♫ Studio : Sthai Digital
♫ Flute : Ratna BK | रत्न बिक
♫ Guitar : Saroj Bista | सरोज बिस्ट
♫ Jor Madal : Khadak Budha, Poshan Gharti | खडक बुढा, पोषण घर्ती
♫ Sanahi : Bal Bahadur Jairu | बल बहादुर जैरू
♫ Sarangi : Hemanta Kanchha Rasaily | हेमन्त कान्छा रसाईली
♫ Audio/Video : Rabi Karki Official
♫ Title : Re Re Sailo | रे रे साइँलो
♫ Genere : Lok, Love, Request, Life
♫ Voice : Rabi Karki, Krishna KC, Jamuna Rana, Dilu Magar | रबी कार्की, कृष्ण केसी, जमुना राणा, दिलु मगर
♫ Group Voice : Suresh Sundas (SK), Ram Pariyar, Amrita Lungeli Magar, Kalika Roka | सुरेष सुन्दास, राम परियार, अमृता लुङ्गेली मगर, कालिका रोका
✍️ Lyrics : Rabi Karki | रबी कार्की
♫ Music : Rabi Karki | रबी कार्की
♫ Arrange : Krishna KC | कृष्ण केसी
♫ Mix Mastering : Kumar Thapa | कुमार थापा
♫ Studio : Sthai Digital
♫ Flute : Ratna BK | रत्न बिक
♫ Guitar : Saroj Bista | सरोज बिस्ट
♫ Jor Madal : Khadak Budha, Poshan Gharti | खडक बुढा, पोषण घर्ती
♫ Sanahi : Bal Bahadur Jairu | बल बहादुर जैरू
♫ Sarangi : Hemanta Kanchha Rasaily | हेमन्त कान्छा रसाईली
♫ Audio/Video : Rabi Karki Official

x
हा.होई खोली तरे, देउराली मा आउँदै गरे
एक्लै हुँदा नरमाइलो
रे रे साइँलो, तिमी छौ र छ रमाइलो
हा.होई रे रे साइँलो, तिमी छौ र छ रमाइलो
रे रे साइँलो, तिमी छौ र छ रमाइलो
ओ..ई छाड्यो घरै, भेटै हुन छोड्यो बरै
आ..होई छाड्यो घरै, भेटै हुन छोड्यो बरै
एक्लै हुँदा नरमाइलो
रे रे साइँलो, तिमी छौ र छ रमाइलो
हा.होई रे रे साइँलो, तिमी छौ र छ रमाइलो
रे रे साइँलो, तिमी छौ र छ रमाइलो
ओ...ई रातै भरी, घुम्छ्यौ आँखै वरिपरि
हा.होई रातै भरी, घुम्छ्यौ आँखै वरिपरि
एक्लै हुँदा नरमाइलो
रे रे साइँलो, तिमी छौ र छ रमाइलो
हा.होई रे रे साइँलो, तिमी छौ र छ रमाइलो
रे रे साइँलो, तिमी छौ र छ रमाइलो
ओ..ई फूलको थुङ्गो, जवानीको लाइदेऊ टुङ्गो
आ.होई फूलको थुङ्गो, जवानीको लाइदेऊ टुङ्गो
एक्लै हुँदा नरमाइलो
रे रे साइँलो, तिमी छौ र छ रमाइलो
हा.होई रे रे साइँलो, तिमी छौ र छ रमाइलो
रे रे साइँलो, तिमी छौ र छ रमाइलो
ओ...ई हिउँमा पहिरो, हाम्रो माया बस्यो गहिरो
हा.होई हिउँमा पहिरो, हाम्रो माया बस्यो गहिरो
एक्लै हुँदा नरमाइलो
रे रे साइँलो, तिमी छौ र छ रमाइलो
हा.होई रे रे साइँलो, तिमी छौ र छ रमाइलो
रे रे साइँलो, तिमी छौ र छ रमाइलो
ओ..ई आँसु झार्छौ, भेट्दा मुखले ठिक्क पार्छौ
आ.होई आँसु झार्छौ, भेट्दा मुखले ठिक्क पार्छौ
एक्लै हुँदा नरमाइलो
रे रे साइँलो, तिमी छौ र छ रमाइलो
हा.होई रे रे साइँलो, तिमी छौ र छ रमाइलो
रे रे साइँलो, तिमी छौ र छ रमाइलो
ओ..ई आज रोदी, आएँ तिम्लाई खोजी खोजी
हा.होई आज रोदी, आएँ तिम्लाई खोजी खोजी
एक्लै हुँदा नरमाइलो
रे रे साइँलो, तिमी छौ र छ रमाइलो
हा.होई रे रे साइँलो, तिमी छौ र छ रमाइलो
रे रे साइँलो, तिमी छौ र छ रमाइलो
ओ..ई जहिले पनि, सम्झी रन्छु मैले पनि
हा.होई जहिले पनि, सम्झी रन्छु मैले पनि
एक्लै हुँदा नरमाइलो
रे रे साइँलो, तिमी छौ र छ रमाइलो
हा.होई रे रे साइँलो, तिमी छौ र छ रमाइलो
रे रे साइँलो, तिमी छौ र छ रमाइलो
हो..ई घामको झुल्को, दिउँला माया फुलै फुलको
हा.होई घामको झुल्को, दिउँला माया फुलै फुलको
एक्लै हुँदा नरमाइलो
रे रे साइँलो, तिमी छौ र छ रमाइलो
हा.होई रे रे साइँलो, तिमी छौ र छ रमाइलो
रे रे साइँलो, तिमी छौ र छ रमाइलो
ओ..ई बाँसको चोया, लाउँदैन र मेरो मया
आ.होई बाँसको चोया, लाउँदैन र मेरो मया
एक्लै हुँदा नरमाइलो
रे रे साइँलो, तिमी छौ र छ रमाइलो
हा.होई रे रे साइँलो, तिमी छौ र छ रमाइलो
रे रे साइँलो, तिमी छौ र छ रमाइलो
ओ..ई स्वार्थी छौ कि, चोखो माया गर्दिनौ कि
आ.होई स्वार्थी छौ कि, चोखो माया गर्दिनौ कि
एक्लै हुँदा नरमाइलो
रे रे साइँलो, तिमी छौ र छ रमाइलो
हा.होई रे रे साइँलो, तिमी छौ र छ रमाइलो
रे रे साइँलो, तिमी छौ र छ रमाइलो
ओ..ई मध्य रातमा, तिमी भए मेरो साथमा
आ.होई मध्य रातमा, तिमी भए मेरो साथमा
एक्लै हुँदा नरमाइलो
रे रे साइँलो, तिमी छौ र छ रमाइलो
हा.होई रे रे साइँलो, तिमी छौ र छ रमाइलो
रे रे साइँलो, तिमी छौ र छ रमाइलो
नेपाली
हो..ई खोली तरे, देउराली मा आउँदै गरेहा.होई खोली तरे, देउराली मा आउँदै गरे
एक्लै हुँदा नरमाइलो
रे रे साइँलो, तिमी छौ र छ रमाइलो
हा.होई रे रे साइँलो, तिमी छौ र छ रमाइलो
रे रे साइँलो, तिमी छौ र छ रमाइलो
ओ..ई छाड्यो घरै, भेटै हुन छोड्यो बरै
आ..होई छाड्यो घरै, भेटै हुन छोड्यो बरै
एक्लै हुँदा नरमाइलो
रे रे साइँलो, तिमी छौ र छ रमाइलो
हा.होई रे रे साइँलो, तिमी छौ र छ रमाइलो
रे रे साइँलो, तिमी छौ र छ रमाइलो
ओ...ई रातै भरी, घुम्छ्यौ आँखै वरिपरि
हा.होई रातै भरी, घुम्छ्यौ आँखै वरिपरि
एक्लै हुँदा नरमाइलो
रे रे साइँलो, तिमी छौ र छ रमाइलो
हा.होई रे रे साइँलो, तिमी छौ र छ रमाइलो
रे रे साइँलो, तिमी छौ र छ रमाइलो
ओ..ई फूलको थुङ्गो, जवानीको लाइदेऊ टुङ्गो
आ.होई फूलको थुङ्गो, जवानीको लाइदेऊ टुङ्गो
एक्लै हुँदा नरमाइलो
रे रे साइँलो, तिमी छौ र छ रमाइलो
हा.होई रे रे साइँलो, तिमी छौ र छ रमाइलो
रे रे साइँलो, तिमी छौ र छ रमाइलो
ओ...ई हिउँमा पहिरो, हाम्रो माया बस्यो गहिरो
हा.होई हिउँमा पहिरो, हाम्रो माया बस्यो गहिरो
एक्लै हुँदा नरमाइलो
रे रे साइँलो, तिमी छौ र छ रमाइलो
हा.होई रे रे साइँलो, तिमी छौ र छ रमाइलो
रे रे साइँलो, तिमी छौ र छ रमाइलो
ओ..ई आँसु झार्छौ, भेट्दा मुखले ठिक्क पार्छौ
आ.होई आँसु झार्छौ, भेट्दा मुखले ठिक्क पार्छौ
एक्लै हुँदा नरमाइलो
रे रे साइँलो, तिमी छौ र छ रमाइलो
हा.होई रे रे साइँलो, तिमी छौ र छ रमाइलो
रे रे साइँलो, तिमी छौ र छ रमाइलो
ओ..ई आज रोदी, आएँ तिम्लाई खोजी खोजी
हा.होई आज रोदी, आएँ तिम्लाई खोजी खोजी
एक्लै हुँदा नरमाइलो
रे रे साइँलो, तिमी छौ र छ रमाइलो
हा.होई रे रे साइँलो, तिमी छौ र छ रमाइलो
रे रे साइँलो, तिमी छौ र छ रमाइलो
ओ..ई जहिले पनि, सम्झी रन्छु मैले पनि
हा.होई जहिले पनि, सम्झी रन्छु मैले पनि
एक्लै हुँदा नरमाइलो
रे रे साइँलो, तिमी छौ र छ रमाइलो
हा.होई रे रे साइँलो, तिमी छौ र छ रमाइलो
रे रे साइँलो, तिमी छौ र छ रमाइलो
हो..ई घामको झुल्को, दिउँला माया फुलै फुलको
हा.होई घामको झुल्को, दिउँला माया फुलै फुलको
एक्लै हुँदा नरमाइलो
रे रे साइँलो, तिमी छौ र छ रमाइलो
हा.होई रे रे साइँलो, तिमी छौ र छ रमाइलो
रे रे साइँलो, तिमी छौ र छ रमाइलो
ओ..ई बाँसको चोया, लाउँदैन र मेरो मया
आ.होई बाँसको चोया, लाउँदैन र मेरो मया
एक्लै हुँदा नरमाइलो
रे रे साइँलो, तिमी छौ र छ रमाइलो
हा.होई रे रे साइँलो, तिमी छौ र छ रमाइलो
रे रे साइँलो, तिमी छौ र छ रमाइलो
ओ..ई स्वार्थी छौ कि, चोखो माया गर्दिनौ कि
आ.होई स्वार्थी छौ कि, चोखो माया गर्दिनौ कि
एक्लै हुँदा नरमाइलो
रे रे साइँलो, तिमी छौ र छ रमाइलो
हा.होई रे रे साइँलो, तिमी छौ र छ रमाइलो
रे रे साइँलो, तिमी छौ र छ रमाइलो
ओ..ई मध्य रातमा, तिमी भए मेरो साथमा
आ.होई मध्य रातमा, तिमी भए मेरो साथमा
एक्लै हुँदा नरमाइलो
रे रे साइँलो, तिमी छौ र छ रमाइलो
हा.होई रे रे साइँलो, तिमी छौ र छ रमाइलो
रे रे साइँलो, तिमी छौ र छ रमाइलो
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated