Rumalai Batera Lyrics in Nepali by Jagadish Samal and Melina Rai from Nepali Movie Timro Mero Saath
"Rumalai Batera" is a love song from the Nepali movie "Timro Mero Saath". The song features the soulful voices of Jagadish Samal and Melina Rai and is a blend of love, romance, wishes, and requests. The song's lyrics were written by B. Pandey and its music was composed by Subash Bhusal, arranged by Udhay Raj Poudel and expertly mixed and mastered by Shyam Swet Rasaili at Acoustic Studio and M-Beat Production in the USA. The song was recorded by talented engineers Abhay Singh Karki and Monish Chamling. This romantic and filmy ballad is sure to be a fan favorite and a timeless addition to the Nepali music industry.
♫ Title : Rumalai Batera | रुमालै बाटेर
♫ Movie : Timro Mero Saath | तिम्रो मेरो साथ
♫ Genere : Love, Romantic, Wish, Request, Filmy
♫ Voice : Jagadish Samal, Melina Rai | जगदिश सामल, मेलिना राई
✍️ Lyrics : B. Pandey | बि पाण्डे
♫ Music : Subash Bhusal | सुवास भुसाल
♫ Arrange : Udhay Raj Poudel | उदय राज पौडेल
♫ Mix Mastering : Shyam Swet Rasaili | श्याम श्वेत रसाईली
♫ Studio : Acoustic Studio, M-Beat Production (USA)
♫ Recordist : Abhay Singh Karki, Monish Chamling | अभय सिंह कार्की, मोनिष चाम्लिङ्ग

नेपाली
रुमालै...
रुमालै...
गोप्य मनको कुरालाई फुकाइदेऊ सान्नानी
हो.. गोप्य मनको कुरालाई फुकाइदेऊ सान्नानी
ओठको कालो कोठीलाई लुकाइदेऊ सान्नानी
रुमालै..
रुमालै बाटेर टाई बनाम्
हाम्रो अस्थायी पिरती थाई बनाम्
रुमालै बाटेर टाई बनाम्
हाम्रो अस्थायी पिरती थाई बनाम्
मनमा माया आँखामा हजुरकै सपनी
हो.. मनमा माया आँखामा हजुरकै सपनी
सपनी मै कतिन्जेल हराउनु म पनि
रुमालै..
रुमालै बाटेर टाई बनाम्
हाम्रो अस्थायी पिरती थाई बनाम्
रुमालै बाटेर टाई बनाम्
हाम्रो अस्थायी पिरती थाई बनाम्
रुमालै...
आँखा आँखा बेलिसके मुख बेल्ने कहिले
हो.. आँखा आँखा बेलिसके मुख बेल्ने कहिले
तिम्रो नजिक आउँदै छु म मन खोल्ने कहिले
तिम्रो नजिक आउँदै छु म मन खोल्ने कहिले
इसारा मै छुरा हुन्छन् पिरती का कुरा
हो.. इसारा मै छुरा हुन्छन् पिरती का कुरा
तिम्ले देको टिका राम्रो तिम्ले देको चुरा
तिम्ले देको टिका राम्रो तिम्ले देको चुरा
रुमालै..
रुमालै बाटेर टाई बनाम्
हाम्रो अस्थायी पिरती थाई बनाम्
रुमालै बाटेर टाई बनाम्
हाम्रो अस्थायी पिरती थाई बनाम्
रुमालै...
मन त तिम्रो भइसकेछ तिम्लाई चाहे पछि
हो.. मन त तिम्रो भइसकेछ तिम्लाई चाहे पछि
कस्तो कस्तो खुसी आउँछ तिमी आएपछि
खै, कस्तो कस्तो खुसी आउँछ तिमी आएपछि
एउटा मनले आँटौँ भन्छ अर्को मन ले ढाँटौँ
हो.. एउटा मनले आँटौँ भन्छ अर्को मन ले ढाँटौँ
मन परेको मान्छे भन्छ मुटु मुटु साटौँ
मन परेको मान्छे भन्छ मुटु मुटु साटौँ
रुमालै..
रुमालै बाटेर टाई बनाम्
हाम्रो अस्थायी पिरती थाई बनाम्
रुमालै बाटेर टाई बनाम्
हाम्रो अस्थायी पिरती थाई बनाम्
रुमालै बाटेर टाई बनाम्
हाम्रो अस्थायी पिरती थाई बनाम्
रुमालै बाटेर टाई बनाम्
हाम्रो अस्थायी पिरती थाई बनाम्
No comments:
Post a Comment
Comments Will Be Moderated