Sahrai Hepi Munale Eklo Hunale Lyrics in Nepali by Raaz Khambu, Sujata Verma and Rajendra Bhatt.
♫ Title : Muna | मुना♫ Genere :Love, Romantic, Blame, QnA Type
♫ Voice : Raaz Khambu, Sujata Verma, Mr RJ | राज खम्बु, सुजता बर्मा, मिस्टर आरजे
✍️ Lyrics : Nawaraj Kalauni | नवराज कलाउनि
♫ Music :Rajendra Bhatt (Mr RJ) | राजेन्द्र भट (मिस्टर आरजे)
♫ BG Music : Narendra Biyogi | नरेन्द्र बियोगी
♫ Arrange : Mohit Munal | मोहित मुनाल
♫ Mix Mastering : Shyam Shwet Rasaily | श्यामश्वेत रसाईली

x
चिनी खाने कमिलो, तिम्लाई किन अमिलो
चिनी खाने कमिलो, तिम्लाई किन अमिलो
सङ्लो छ यो माया मेरो, देख्छौ जहिले धमिलो
ओठ काट्यो दुईतिर, पान को चुना ले
ओठ काट्यो दुईतिर, पान को चुना ले
साह्रै हेपी मुनाले, दुब्लो हुनाले
लौ न, साह्रै हेपी मुनाले, दुब्लो हुनाले
ए है, साह्रै हेपी मुनाले, दुब्लो हुनाले
केसै केस को बारी ले, रूप बिगार्यो दह्री ले
केसै केस को बारी ले, रूप बिगार्यो दह्री ले
सुहाउँदैन भन्छ मलाई, नाइलन को सारीले
ठाउँ को ठाउँ भुतुक्कै पार्यो, जादु टुना ले
ठाउँ को ठाउँ भुतुक्कै पार्यो, जादु टुना ले
साह्रै हेप्यो भेनाले, एक्लो हुनाले
लौ न, साह्रै हेप्यो भेनाले, एक्लो हुनाले
लौ न, साह्रै हेप्यो भेनाले, एक्लो हुनाले
लौन ए मुना, चोलीको तुना
नचलाऊ त्यसरी
खुलदुली हुन्छ, यो मन भित्र
सहुँला कसरी
कसेँ त कसेँ, यो मनको बिर्को
लु मैले बेसरी
थामी नसक्नु, उर्लियो बैँस
दूध उम्ले जसरी
चाहे ज्यान सुकेको, तागत छ लुकेको
चाहे ज्यान सुकेको, तागत छ लुकेको
मेरो जिउले तिम्रो टाउको, किन हो दुखेको
मेटिँदैन खप्पर मा, लेख्या रुना ले
मेटिँदैन खप्पर मा, लेख्या रुना ले
साह्रै हेप्यो भेनाले, एक्लो हुनाले
लौ न, साह्रै हेप्यो भेनाले, एक्लो हुनाले
आ है, साह्रै हेप्यो भेनाले, एक्लो हुनाले
दुब्लो छ भनी, हेप्न नपाई
एक झिल्को काफी, संसार मेट्नलाई
जहिले को स्याटर, हाँसोको पात्र म
लौ अब लाटो रिस, उठ्यो मलाई
मोटो सङ्ग, नडर्नु
पातलो सङ्ग, नलड्नु
गल्ती ले नि मिस्टेक, नगर्नु
बाजेले अर्ति, दिएनन् तँलाई
मुहारमा दोष भए, गल्ती हुन्न ऐनाको
मुहारमा दोष भए, गल्ती हुन्न ऐनाको
चिन्ता लाउँछ बेपत्तै, पीडित भेनाको
चुप्पै लागी बस्या छु, दिल यो छुनाले
चुप्पै लागी बस्या छु, दिल यो छुनाले
साह्रै हेपी मुनाले, दुब्लो हुनाले
लौ न, साह्रै हेपी मुनाले, दुब्लो हुनाले
है है, साह्रै हेपी मुनाले, दुब्लो हुनाले
लौ न, साह्रै हेप्यो भेनाले, एक्लो हुनाले
लौ न, साह्रै हेपी मुनाले, दुब्लो हुनाले
अ है, साह्रै हेप्यो भेनाले, एक्लो हुनाले
नेपाली
ए मुना..चिनी खाने कमिलो, तिम्लाई किन अमिलो

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated