Sanga Sangai Juni Kataula Lyrics in Nepali by Annu Chaudhary and Pratap Das.
♫ Title : Sanga Sangai | सङ्ग सङ्गै♫ Genere : Love, Dedication, Rimantic, Promise
♫ Voice : Annu Chaudhary, Pratap Das | अनि चौधरी, प्रताप दास
✍️ Lyrics : LP Sharma, Rohit Deuba | एलपी शर्मा, रोहित देउता
♫ Music : Rohit Deuba | रोहित देउबा
♫ Arrange : ANXMUS
♫ Mix Mastering : Naresh BBC | नरेष बिसी
♫ Studio :A PLUS STUDIO

x
रुमाल दिए छुट्छ माया, जुठो खाए बढ्छ माया
म सधैँ तिम्रो जुठो खाउँला, माया बढाउँला
म सधैँ तिम्रो जुठो खाउँला, माया बढाउँला
फाटो फुटो लाउँला सङ्गै, जुनी काटौँला
फाटो फुटो लाउँला सङ्गै, जुनी काटौँला
ओठको हाँसो मनको खुसी, रहिरहोस् जहिले पनि
सुन चाँदी हिरा मोती, भन्दिन म कहिले पनि
ओठको हाँसो मनको खुसी, रहिरहोस् जहिले पनि
सुन चाँदी हिरा मोती, भन्दिन म कहिले पनि
काटौँ जीवन सङ्ग सङ्गै, सडक मै भए नि
काटौँ जीवन सङ्ग-सङ्गै, सडक मै भए नि
साटौँ माया सङ्ग-सङ्गै, तडप मै भए नि
साटौँ माया सङ्ग-सङ्गै, तडप मै भए नि
कृष्ण जी लाई राधा प्यारी, शिव जी लाई पार्वती
हजुर देउता हजुर स्वामी, हजुर नै हो सम्पत्ति
कृष्ण जी लाई राधा प्यारी, शिव जी लाई पार्वती
हजुर देउता हजुर स्वामी, हजुर नै हो सम्पत्ति
जुगै जाने माया दिउँला, मनमै राखौँला
जुगै जाने माया दिउँला, मनमै राखौँला
हजुर नै हो सारा खुसी, हजुर हौसला
हजुर नै हो सारा खुसी, हजुर हौसला
जुन तारा आकाश मा, सधैँ भरी भई रहोस्
परेवाको जोडी जस्तै, हाम्रो जोडी रहिरहोस्
जुन तारा आकाश मा, सधैँ भरी भई रहोस्
परेवाको जोडी जस्तै, हाम्रो जोडी रहिरहोस्
तिमी मेरै बनी बस्नु हजार, जुनी पाए नि
तिमी मेरै बनी बस्नु हजार, जुनी पाए नि
हाँसी हाँसी जाउँला सङ्गै, कालै आए नि
हाँसी हाँसी जाउँला सङ्गै, कालै आए नि
हाँसी हाँसी जाउँला सङ्गै, कालै आए नि
नेपाली
रुमाल दिए छुट्छ माया, जुठो खाए बढ्छ मायारुमाल दिए छुट्छ माया, जुठो खाए बढ्छ माया

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated