Shraddhako Phool Lyrics in Nepali by Narayan Gopal
♫ Title : Shraddhako Phool | श्रद्धाको फूल
♫ Album : Geeti Shradanjali | गीति श्रद्धाञ्जली
♫ Genere : Request, Wish, Realization
♫ Voice : Narayan Gopal | नारायण गोपाल
✍️ Lyrics : Rabindra Shaha | रवीन्द्र शाह

नेपाली
श्रद्धाको फूल चढाई दिनु, आएर लासमा
नपाए फूल भइगयो तिमी, रोइदिनु आसमा
श्रद्धाको फूल चढाई दिनु, आएर लासमा
नपाए फूल भइगयो तिमी, रोइदिनु आसमा
सम्झन्छु म त छोएको, तिमीले कमलो हातले
सम्झन्छु म त छोएको, तिमीले कमलो हातले
लुकाई राख आत्मा यो मेरो, नहान पातले
दिनेछ सबै गुहाई हाम्रो, जुनेली रातले
नपाए फूल भइगयो तिमी, रोइदिनु आसमा
श्रद्धाको फूल चढाई दिनु, आएर लासमा
नपाए फूल भइगयो तिमी, रोइदिनु आसमा
मरेर के भो देह यो मेरो, आत्मा त मर्दैन
मरेर के भो देह यो मेरो, आत्मा त मर्दैन
पिरती चोखो लाएको भए, बन्धन पर्दैन
प्रकृति फूल सुकेर झर्छ, दिलको झर्दैन
नपाए फूल भइगयो तिमी, रोइदिनु आसमा
श्रद्धाको फूल चढाई दिनु, आएर लासमा
नपाए फूल भइगयो तिमी, रोइदिनु आसमा
रोइदिनु आसमा
रोइदिनु आसमा
रोइदिनु आसमा
No comments:
Post a Comment
Comments Will Be Moderated