Udeko Chari Lyrics in Nepali by Devi Gharti and D.R Sujan
Introducing the soulful and heart-wrenching Nepali song, "Udeko Chari," beautifully sung by Devi Gharti and D.R Sujan. Penned and composed by D.R Sujan, this tragic and expressive song will take you on an emotional journey of realization. Sudip Sagar has done a remarkable job in the arrangement, while the mixing and mastering by Manoj Pariyar is simply exceptional. The song is brought to you by Raaga Records and the audio/video is produced by Dhun Nepal. The song portrays the heart-rending story of a mother who shares her past experiences of being betrayed by society. With its poignant lyrics and soulful melody, "Udeko Chari" will surely touch your heart and leave a lasting impact.
♫ Title : Udeko Chari | उडेको चरी
♫ Genere : Tragic, Exression, Realization
♫ Voice : Devi Gharti, D.R Sujan | देवी घर्ती, डिआर सुजन
✍️ Lyrics : D.R Sujan | डिआर सुजन
♫ Music : D.R Sujan | डिआर सुजन
♫ Arrange : Sudip Sagar | सुदिप सागर
♫ Mixing Mastering : Manoj Pariyar | मनोज परियार
♫ Studio : Raaga Records
♫ Audio/Video : Dhun Nepal

नेपाली
हेर्दा हेर्दै सेतो बादल, कालो निलो भयो
मेरो आधा जिन्दगी, रुँदै रुँदै गयो
हेर्दा हेर्दै सेतो बादल, कालो निलो भयो
मेरो आधा जिन्दगी, रुँदै रुँदै गयो
आँसुलाई बगायो झरीले
यस्तै भयो जिन्दगी, जे भन्यो त्यही मान्छु
उडेको चरिले, उडेको चरिले
उडेको चरिले, उडेको चरिले
मनै टुट्यो तनै टुट्यो, टुटे सबै कुरा
लाउन लेख्या रैन्छ मलाइ, सिन्दूर पोते चुरा
मनै टुट्यो तनै टुट्यो, टुटे सबै कुरा
लाउन लेख्या रैन्छ मलाइ, सिन्दूर पोते चुरा
आँसुलाई बगायो झरीले
यस्तै भयो जिन्दगी, जे भन्यो त्यही मान्छु
उडेको चरिले, उडेको चरिले
उडेको चरिले, उडेको चरिले
मनको कुरा सुनाम भने, हेप्नेहरू बढ्लान्
नसुनाम् त तिनै पीडा, खिल बनी गढ्लान्
मनको कुरा सुनाम भने, हेप्नेहरू बढ्लान्
नसुनाम् त तिनै पीडा, खिल बनी गढ्लान्
आँसुलाई बगायो झरीले
यस्तै भयो जिन्दगी, जे भन्यो त्यही मान्छु
उडेको चरिले, उडेको चरिले
उडेको चरिले, उडेको चरिले
सुख दिनै पर्छ भन्ने, छैन दैव कर
यत्ति भन्दे कति बाँचम्, जिउँदो लास झैँ भर
सुख दिनै पर्छ भन्ने, छैन दैव कर
यत्ति भन्दे कति बाँचम्, जिउँदो लास झैँ भर
आँसुलाई बगायो झरीले
यस्तै भयो जिन्दगी, जे भन्यो त्यही मान्छु
उडेको चरिले, उडेको चरिले
उडेको चरिले, उडेको चरिले
फेर्न मिल्ने भए फेर्थे, जन्मिँदाको खुन
लोग्ने मान्छे मिल्दो रैन्छ, धुरुधुरु रुन
फेर्न मिल्ने भए फेर्थे, जन्मिँदाको खुन
लोग्ने मान्छे मिल्दो रैन्छ, धुरुधुरु रुन
झरिलाई छेकेन छाताले
बेहाल भयो जिन्दगी, जे भन्यो तेहि मान्दा
रगतको नाताले, रगतको नाताले
रगतको नाताले, रगतको नाताले
No comments:
Post a Comment
Comments Will Be Moderated