Ukalima Pachhi Pachhi Lyrics in Nepali by Udit Narayan Jha and Deepa Jha from Nepali Movie SAMJHANA.
♫ Title : Ukalima Pachhi Pachhi | उकालीमा पछि पछि
♫ Movie : Samjhana | सम्झना
♫ Genere : Love, QnA Type, Filmy, Romantic
♫ Voice : Udit Narayan Jha, Deepa Jha | उदित नारायण झा, दिपा झा
✍️ Lyrics : Ranjit Gajmer | रन्जित गजमेर
♫ Music : Ranjit Gajmer | रन्जित गजमेर

नेपाली
उकालीमा पछि पछि, ओरालीमा अघि अघि
उकालीमा पछि पछि, ओरालीमा अघि अघि
यो केटा के भा'को
यो केटा के भा'को
नदेखे सम्म को हो को हो, देखेपछि माया मोह
सम्झाइदेऊ यो मन, हे सम्झाइदेऊ यो मन
भमरा यो, किन डुल्छ ?
सुनखरि यो, किन फुल्छ ?
माया किन सधैँ नै, परेवा जोडी हुन्छ ?
भमरा लाई, फुल मन पर्छ
मन परे उसैको, माया लाग्छ
यसरी माया साट्नलाई, परेवा जोडी हुन्छ
उकालीमा पछि पछि, ओरालीमा अघि अघि
यो केटा के भा'को
यो केटा के भा'को
पानीमा छाया, तिम्रो जस्तो
मनमा माया, मेरो जस्तो
कागजमा ठुलो पारेर, निशानी सधैँ राख्छु
पानीमा छाया, कसरी हुन्छ ?
मनमा माया, कसरी हुन्छ ?
कागजमा छाया टाँसेर, निशानी कसरी हुन्छ ?
नदेखे सम्म को हो को हो, देखेपछि माया मोह
सम्झाइदेऊ यो मन, हे सम्झाइदेऊ यो मन
मेरो रातमा, तिम्रो सपना
यसरी सधैँ, साथ पाए
एक जुनी, के हो र
काटिने छ, सय जुनी
सपना मा, मलाई पनि
आधि रातमा, ब्युँझाई दिन्छौ
टाढा बाट कसैले, बोलाए झैँ लाग्छ
बोलाए झैँ लाग्छ
बोलाए झैँ लाग्छ
बोलाए झैँ लाग्छ
No comments:
Post a Comment
Comments Will Be Moderated