Yo Maya Bhanne Cheej Kasto Lyrics in Nepali By Anju Panta
♫ Title : Yo Maya Bhanne Cheej Kasto | यो माया भन्ने चिज कस्तो
♫ Album : AADHA BAATO | आधा बाटो
♫ Genere : Love, QnA Type, Realization
♫ Voice : Anju Panta | अन्जु पन्त
✍️ Lyrics : Hemanta Pardeshi | हेमन्त परदेशी
♫ Music : Tika Bhandari | टिका भण्डारी

नेपाली
यो माया भन्ने चिज कस्तो, न त महँगो न त सस्तो
यो माया भन्ने चिज कस्तो, न त महँगो न त सस्तो
कहिले काहीँ लाग्छ यस्तो..
कहिले काहीँ लाग्छ यस्तो, मात्रै भ्रम हो जस्तो हो हो
यो माया भन्ने चिज कस्तो, न त महँगो न त सस्तो
कहिले कहीँ अमृत बन्छ, कहिले विष बन्छ माया
हो.. कहिले कहीँ अमृत बन्छ, कहिले विष बन्छ माया
कहिले कहीँ हाँसो खुसी..
कहिले कहीँ हाँसो खुसी, कहिले आँसु बन्छ माया.. बन्छ माया
यो माया भन्ने चिज कस्तो, न त भोक न तिर्खा जस्तो
कहिले काहीँ लाग्छ यस्तो, मात्रै तृष्णा हो कि जस्तो
यो माया भन्ने चिज कस्तो, न त महँगो न त सस्तो
कहिले काहीँ फूल बन्छ, कहिले काँडा बन्छ माया
हो.. कहिले काहीँ फूल बन्छ, कहिले काँडा बन्छ माया
कहिले काहीँ साह्रै निरस..
कहिले काहीँ साह्रै निरस, कहिले गाह्रो बन्छ माया बन्छ माया
यो माया भन्ने चिज कस्तो, न त दिन न रात जस्तो
कहिले काहीँ लाग्छ यस्तो, मात्रै भ्रम हो कि जस्तो
यो माया भन्ने चिज कस्तो, न त महँगो न त सस्तो
No comments:
Post a Comment
Comments Will Be Moderated