Abhagi Hu Ma Abhagi Dhokebaj 2 Lyrics in Nepali By Eleena Chauhan
Presenting new Nepali song Abhagi ( Dhokebaj 2) by Eleena Chauhan featuring Eleena Chauhan, Badal Singh Thakuri & Subash Karki
♫ Title : Dhokebaj-2 Abhagi | धोकेबाज-२ अभागी
♫ Genere : Love, Tragic, Expression
♫ Voice : Eleena Chauhan | एलिना चौहान
✍️ Lyrics : Karki Ji, Laxmi Gaire | सुवास कार्की, लक्ष्मी गैरे
♫ Music : Karki Ji | सुवास कार्की
♫ Arrange : Jeevan Badu | जिवन बडु
♫ Mix Mastering : Jeevan Badu | जिवन बडु
♫ Studio : Big Parivesh Digital
♫ Flute : Ratna BK | रत्न बिक
♫ Guitar : Sanjeev Bataily | सञ्जिब बराईली
♫ Madal : Bhuwan Gandharbha | भुवन गन्दर्भ
♫ Audio/Video : Namaste Plus

नेपाली
अभागी हुँ म अभागी
अभागी हुँ म अभागी
सधैँ रुने तिम्रै लागी, पागल हुने तिम्रै लागी
सधैँ रुने तिम्रै लागी, पागल हुने तिम्रै लागी
जति धेरै रोए पनि तिमीलाई नपाउने
अभागी हुँ म अभागी
हो, अभागी हुँ म अभागी
चाहेको थेँ तिमी सङ्गै, जीवन कटाउन लाई
तर कहिल्यै सकिएन, दिलमा अटाउन लाई
चाहेको थेँ तिमी सङ्गै, जीवन कटाउन लाई
तर कहिल्यै सकिएन, दिलमा अटाउन लाई
सधैँ चाहेँ तिमीलाई, न पाएँ तिमीलाई
जति धेरै चाहे पनि तिमीलाई नपाउने
अभागी हुँ म अभागी
हो, अभागी हुँ म अभागी
कसलाई सुनाऊँ मनको पिडा, दुनियाँ बहिरो छ
बाहिर खुसी देखे पनि, भित्र पहिरो छ
कसलाई सुनाऊँ मनको पिडा, दुनियाँ बहिरो छ
बाहिर खुसी देखे पनि, भित्र पहिरो छ
व्रत राखेँ तिम्रै लागी, देउता भाकेँ तिम्रै लागी
जति धेरै भाके पनि तिमीलाई नपाउने
अभागी हुँ म अभागी
हो, अभागी हुँ म अभागी
No comments:
Post a Comment
Comments Will Be Moderated