Chupchap Jindagi Lyrics in Nepali by Suresh Lama and Ashmita Adhikari from Nepali Movie Ma Yesto Geet Gauchhu 2
Chupchap Jindagi Timrai Garidiye Lyrics in Nepali by Suresh Lama and Ashmita Adhikari from Nepali Movie Ma Yesto Geet Gauchhu 2, Written and composed by Arjun Pokharel and arranged by Maharaj Thapa.
♫ Title : Chupchap Jindagi | चुपचाप जिन्दगी
♫ Movie : Ma Yesto Geet Gauchhu 2 | म यस्तो गीत गाउँछु २
♫ Genere : Love, Confession, Tragic, Filmy
♫ Voice : Suresh Lama, Ashmita Adhikari | सुरेश लामा, अस्मिता अधिकारी
✍️ Lyrics : Arjun Pokharel | अर्जुन पोखरेल
♫ Music : Arjun Pokharel | अर्जुन पोखरेल
♫ Arrange : Maharaj Thapa | महराज थापा
♫ Mix Mastering : Sajan Shah | साजन शाह
♫ Studio : A PLUS
:::FOR RINGBACK TONE:::
Chupchap Jindagi Timrai Garidiye
NTC-0841639
K Paye Maile K Gumaye
NTC-0841640
Khali Khali Thiyo Manko Pana
NTC-0841641
Mero Hidne Bato
NTC-0841642

नेपाली
को रिसाउला, को खुसी होला
कसले राम्रो भन्ला, नराम्रो भन्ला
केही पनि, सोचिन मैले ।
के पाएँ मैले, के गुमाएँ
कति फाइदा भयो, कति घाटा भयो
कहिल्यै पनि, खोजिन मैले ।
खालि खालि थियो मनको पाना
तिम्रो नाउले भरिदिएँ
खालि खालि थियो मनको पाना
तिम्रो नाउले भरिदिएँ
चुपचाप जिन्दगी तिम्रै गरिदिएँ
चुपचाप जिन्दगी तिम्रै गरिदिएँ
चुपचाप जिन्दगी...
यहाँ ईश्वर लाई पनि, गाली गर्छ मान्छे
यहाँ आफूलाई मात्रै, सही ठान्छ मान्छे
हो.. यहाँ ईश्वर लाई पनि, गाली गर्छ मान्छे
यहाँ आफूलाई मात्रै, सही ठान्छ मान्छे
म दुनियाँ को कुरा सुन्दिन, आफ्नै मनको सुन्छु
जीवन सडकमा होस या शिखरमा, आफ्नै सोचमा हिँड्छु
खाली खाली थियो मनको पाना
तिम्रो नाउँ ले भरिदिएँ
खाली खाली थियो मनको पाना
तिम्रो नाउँ ले भरिदिएँ
चुपचाप जिन्दगी तिम्रै गरिदिएँ
चुपचाप जिन्दगी तिम्रै गरिदिएँ
चुपचाप जिन्दगी...
मेरो हिँड्ने बाटो पुरै छेकिएको छ
सास फेर्नै गाह्रो धड्कन रोकिएको छ
मेरो हिँड्ने बाटो पुरै छेकिएको छ
सास फेर्नै गाह्रो धड्कन रोकिएको छ
म जसको भरमा थिएँ, विश्वास मर्दै गयो
भाग्य कै दोष हो कि, मनमा चोट पर्दै गय
खाली खाली थियो मनको पाना
तिम्रो नाउँ ले भरिदिएँ
खाली खाली थियो मनको पाना
तिम्रो नाउँ ले भरिदिएँ
चुपचाप जिन्दगी तिम्रै गरी दिएँ
चुपचाप जिन्दगी तिम्रै गरी दिएँ
चुपचाप जिन्दगी...
No comments:
Post a Comment
Comments Will Be Moderated