Diula Maya Lyrics in Nepali By Sharad Shankar and Benisha Poudel from Nepali Movie Nai Nabhannu La 6
Diula Maya Sajaula Dilma Lyrics in Nepali By Sharad Shankar and Benisha Poudel from Nepali Movie Nai Nabhannu La 6, written by Bikash Acharya and composed by Sharad Shankar.
♫ Title : Diula Maya | दिउँला माया
♫ Movie : Nai Nabhannu La 6 | नाईँ नभन्नु ल ६
♫ Genere : Love, Dedication, Promise, Filmy
♫ Voice : Sharad Shankar, Benisha Poudel | शरद शंकर, बेनिशा पौडेल
✍️ Lyrics : Bikash Raj Acharya | बिकाश राज आचार्य
♫ Music : Sharad Shankar | शरद शंकर

नेपाली
दिउँला माया, सजाउँला दिलमा
दिउँला माया, सजाउँला दिलमा
दिउँला माया हो...
तिम्रो माया, असारे छाया
प्यारो प्यारो, लाग्छ मलाइ
तिम्रो माया, साउने झरी
रुझूँ रुझूँ, लाग्छ मलाइ
दिउँला माया, सजाउँला दिलमा
दिउँला माया हो...
आऊ न वर, मेरो घर
दिलमा सजाई, राख्छु तिमीलाई
तिम्रो दिलमा, बसे सी म
मेरो दिलमा, राखूँ कसलाई
दिउँला माया, सजाउँला दिलमा
दिउँला माया हो...
दिएँ माया, मनै भरी
तिम्रै भएँ, जनम जन्म
चाहिन्न माया, जनम जन्म
यो जुनी भए, पुग्छ मलाइ
हो..
दिउँला माया, सजाउँला दिलमा
दिउँला माया हो...
कहिल्यै कहिले, भइसकेँ तिम्रो
आफूलाई हेर, देख्छौ मलाई
तिमीलाई हेर्दा, संसार देख्छु
किन पो हेर्नु, म आफूलाई
हो..
दिउँला माया, सजाउँला दिलमा
दिउँला माया हो...
के भनूँ म, शब्द छैन
तिमी मेरी, भए पुग्छ
यतिको माया, नगर मलाइ
दैवको नजर, लाग्न सक्छ
ह..
दिउँला माया, सजाउँला दिलमा
दिउँला माया हो...
No comments:
Post a Comment
Comments Will Be Moderated