Ful Fuleko Ban Lyrics in Nepali by Rajesh Payal Rai and Melina Rai
♫ Title :Ful Fuleko Ban | फुल फूलेको बन
♫ Genere :Love, Request, Romantic
♫ Voice : Rajesh Payal Rai, Melina Rai | राजेश पायल राई, मेलिना राई
✍️ Lyrics : Saroj Oli | सरोज ओली
♫ Music : Dipak Sharma | दिपक शर्मा
♫ Arrange : Shyam Shwet Rasaily | श्याम श्वेत रसाईली
♫ Mix Mastering : Shyam Shwet Rasaily | श्याम श्वेत रसाईली
♫ Studio : Prism Studio
♫ Recordist : Kiran BK | किरण बिक
♫ Flute : Ratna BK | रत्न बिक
♫ Guitar : Sanjeev Braily | सञ्जिब बराईली

नेपाली
फूल फूलेको बन, तिम्रो लोभी मन
जिस्किएर नबस, माया बढ्ला झन्
फूल फूलेको बन, तिम्रो लोभी मन
जिस्किएर नबस, माया बढ्ला झन्
फूल फूलेको बन, तिम्रो चञ्चल मन
मस्किएर नबस, माया बढ्ला झन्
फूल फूलेको बन, तिम्रो चञ्चल मन
मस्किएर नबस, माया बढ्ला झन्
तिम्रो त्यो माया चाहिँदैन
बोलाउँदैमा आइँदैन
मेरो झैँ माया, खोजी पाइँदैन
फूल फूलेको बन, तिम्रो लोभी मन
जिस्किएर नबस, माया बढ्ला झन्
फूल फूलेको बन तिम्रो चञ्चल मन
मस्किएर नबस, माया बढ्ला झन्
आह.. जोरी पारी नहँसाऊ भो, पछि लाएर
आह.. के नै गल्ती गरेँ तिम्रो, माया मागेर
आह.. जोरी पारी नहँसाऊ भो, पछि लाएर
आह.. के नै गल्ती गरेँ तिम्रो, माया मागेर
झललल घाम, ढाँटे मरी जाम
यो मुटुमा छैन भो, अझै तिम्रो नाम
झललल घाम, ढाँटे मरी जाम
यो मुटुमा छैन भो, अझै तिम्रो नाम
झललल घाम, ढाँटे मरी जाम
के मा गल्ती भयो र, आजै बुझी पाम
झललल घाम, ढाँटे मरी जाम
के मा गल्ती भयो र, आजै बुझी पाम
ओहो... बिग्रिएसी चुरोट हातमा, सुर्ती मुखमा
आह... मै त होला काम लाग्ने, सुख दुखमा
ओहो... बिग्रिएसी चुरोट हातमा, सुर्ती मुखमा
आह... मै त होला काम लाग्ने, सुख दुखमा
औँसी को रात, मेरो यो साथ
पाउँदैनौ भो तिमीले, छोड यी हात
औँसी को रात, मेरो यो साथ
पाउँदैनौ भो तिमीले, छोड यी हात
औँसी को रात, तिम्रो त्यो साथ
के मा गल्ती भयो र, भन म बाट
औँसी को रात, तिम्रो त्यो साथ
के मा गल्ती भयो र, भन म बाट
तिम्रो त्यो माया चाहिँदैन
बोलाउँदैमा आइँदैन
मेरो झैँ माया, खोजी पाइँदैन
फूल फूलेको बन, तिम्रो लोभी मन
जिस्किएर नबस, माया बढ्ला झन्
फूल फूलेको बन, तिम्रो चञ्चल मन
मस्किएर नबस, माया बढ्ला झन्
फूल फूलेको बन, तिम्रो लोभी मन
जिस्किएर नबस, माया बढ्ला झन्
फूल फूलेको बन, तिम्रो चञ्चल मन
मस्किएर नबस, माया बढ्ला झन्
No comments:
Post a Comment
Comments Will Be Moderated