Ghaite Mutu Lyrics in Nepali by Pramod Kharel
Presenting new Nepali song Ghaite Mutu by Pramod Kharel featuring Suman Khatiwada, Smarika Dhakal & Bhim Khadka
♫ Title : Ghaite Mutu | घाईते मुटु
♫ Genere : Love, Tragic, QnA Type
♫ Voice : Pramod Kharel | प्रमोद खरेल
✍️ Lyrics : Bishal Niroula | बिशाल निरौला
♫ Music : Bishal Niroula | बिशाल निरौला
♫ Arrange : Bishal Niroula | बिशाल निरौला
♫ Mix Mastering : Bishal Niroula | बिशाल निरौला
♫ Studio : Alankar Digital Recording Studio

नेपाली
घाइते मुटु लिएर, कसरी म हाँस्नु
तिमी भन्छौ मलाई बिर्सी, हाँसी खुसी बाँच्नु
घाइते मुटु लिएर, कसरी म हाँस्नु
तिमी भन्छौ मलाई बिर्सी, हाँसी खुसी बाँच्नु
सक्दिनँ म जानी जानी, मुटु रेटाउन
कालै आउनु पर्छ तिम्रो, याद मेटाउन
कालै आउनु पर्छ तिम्रो, याद मेटाउन
रिसाएकी भए, फकाउन सक्थेँ
मन दुखाएकी भए, मनाउन सक्थेँ
रिसाएकी भए, फकाउन सक्थेँ
मन दुखाएकी भए, मनाउन सक्थेँ
बद्लिएको मन्छे लाई, सकिनँ सम्झाउन
कालै आउनु पर्छ तिम्रो, याद मेटाउन
कालै आउनु पर्छ तिम्रो, याद मेटाउन
साथ दिन्छु भन्थ्यौ, जीवन बाँचुन्जेल
किन खेल्यौ भन, तिम्ले जाली खेल
साथ दिन्छु भन्थ्यौ, जीवन बाँचुन्जेल
किन खेल्यौ भन, तिम्ले जाली खेल
तिमी पनि तड्पिने छौ, साँचो माया पाउन
कालै आउनु पर्छ तिम्रो, याद मेटाउन
कालै आउनु पर्छ तिम्रो, याद मेटाउन
कालै आउनु पर्छ तिम्रो, याद मेटाउन
No comments:
Post a Comment
Comments Will Be Moderated