Hukum Baksiyos Lyrics in Nepali by Melina Rai And Bishal Rai From Nepali Movie SuShree Sampati.
Hukum Baksiyos Lyrics in Nepali by Melina Rai And bishal Rai From Nepali Movie SuShree Sampati. Presented by Raul Entertainment, Written and composed by Suresh Adhikari.
♫ Title : Hukum Baksiyos | हुकुम बक्सियोस्
♫ Movie : Sushree Sampati | शुश्री सम्पति
♫ Genere : Filmy, Love, Request
♫ Voice : Melina Rai, Bishal Rai | मेलिना राई, बिशाल राई
✍️ Lyrics : Suresh Adhikari | शुरेष अधिकारी
♫ Music : Suresh Adhikari | शुरेष अधिकारी
♫ Arrange : Rajan Ishan | राजन ईशान
♫ Mix Mastering : Krishna Maharjan, Sushil Bikram Rana | कृष्ण महर्जन, सुशिल बिक्रम राणा
♫ Studio : Gunjan Studio
♫ Recordist : Krishna Maharjan, Sushil Bikram Rana | कृष्ण महर्जन, सुशिल बिक्रम राणा

नेपाली
लहै.....
लहै.....
हुकुम बक्सियोस्
हुकुम बक्सियोस्
हुकुम बक्सियोस्
पान बुट्टे ऐनामै थुनिसियोस् मैसाब
हे, पान बुट्टे ऐनामै थुनिसियोस् मैसाब
पूर्णे को जुन जस्तो मुहार
पूर्णे को जुन जस्तो मुहार
झ्यालखाना मैयाँलाई तोकिसियोस् राजा
है..झ्यालखाना मैयाँलाई तोकिसियोस् राजा
दिलैको नौ तले दरबार
हे, दिलैको नौ तले दरबार
रोल्पा बक्सियोस् कि मलाई रुकुम बक्सियोस्
रोल्पा बक्सियोस् कि मलाई रुकुम बक्सियोस्
ज्यानै चढाई दिउँला सिर्फ हुकुम बक्सियोस्
ज्यानै चढाई दिउँला सिर्फ हुकुम बक्सियोस्
जुँगा को रेखी खै कहिले देखी
हाई, जुँगा को रेखी खै कहिले देखी
फैलेर पुगेछ गालैमा
हुकुम फैलेर पुगेछ गालैमा
चौबिसे रुकुम बाबाको हुकुम
बिहे गर्नु लौ यसै सालैमा
बिहे गर्नु लौ यसै सालैमा
पान बुट्टे ऐनामै थुनिसियोस् मैसाब
पूर्णे को जुन जस्तो मुहार
पूर्णे को जुन जस्तो मुहार
सानामा साना मुन्तला दाना
हो, सानामा साना मुन्तला दाना
भुईँबाटै थालेछ फलन
हुकुम भुईँबाटै थालेछ फलन
मोहि माग्न आउने ढुङ्ग्रो लुकाउने
दरबारको पुरानै चलन
दरबारको पुरानै चलन
झ्यालखाना मैयाँलाई तोकिसियोस् राजा
दिलैको नौ तले दरबार
दिलैको नौ तले दरबार
पान बुट्टे ऐनामै थुनिसियोस् मैसाब
पूर्णे को जुन जस्तो मुहार
पूर्णे को जुन जस्तो मुहार
रोल्पा बक्सियोस् कि मलाई रुकुम बक्सियोस्
रोल्पा बक्सियोस् कि मलाई रुकुम बक्सियोस्
ज्यानै चढाई दिउँला सिर्फ हुकुम बक्सियोस्
ज्यानै चढाई दिउँला सिर्फ हुकुम बक्सियोस्
ज्यानै चढाई दिउँला सिर्फ हुकुम बक्सियोस्
ज्यानै चढाई दिउँला सिर्फ हुकुम बक्सियोस्
ज्यानै चढाई दिउँला सिर्फ हुकुम बक्सियोस्
No comments:
Post a Comment
Comments Will Be Moderated