Jaruri Timi Malai Lyrics in Nepali by Bishal Niroula and Anu Chaudhary
Jaruri Timi Malai Lyrics in Nepali by Bishal Niroula and Anu Chaudhary. Written by Bishal Niroula and Khem Saru Magar composed and arranged by Bishal Niroula, Mixed and recorded by Rajan Rai.
♫ Title : Jaruri Timi Malai | जरुरी तिमी मलाई
♫ Genere : Love, Dedication, Romantic, Request
♫ Voice : Bishal Niroula, Anu Chaudhary | बिशाल निरौला, अनु चौधरी
✍️ Lyrics : Bishal Niroula, Khem Saru Magar | बिशाल निरौला, खेम सारु मगर
♫ Music : Bishal Niroula | बिशाल निरौला
♫ Arrange : Bishal Niroula | बिशाल निरौला
♫ Mix Mastering : Ranjan Rai | राजन राई
♫ Studio : Alankar Digital Recording Studio
♫ Recordist : Ranjan Rai | राजन राई

नेपाली
आँखालाई नानी माछीलाई पानी, त्यस्तै जरुरी तिमी मलाई
राजालाई रानी सुनलाई खानी, त्यस्तै जरुरी तिमी मलाई
आँखालाई नानी माछीलाई पानी, त्यस्तै जरुरी तिमी मलाई
राजालाई रानी सुनलाई खानी, त्यस्तै जरुरी तिमी मलाई
दिनलाई घाम छ, रातलाई जुन तारा
नदिलाई किनारा, मलाई तिम्रो सहारा
दिनलाई घाम छ, रातलाई जुन तारा
नदिलाई किनारा, मलाई तिम्रो सहारा
धर्तीलाई आकाश बादल लाई बतास, त्यस्तै जरुरी तिमी मलाई
फूललाई सुवास मायालाई विश्वास, त्यस्तै जरुरी तिमी मलाई
धर्तीलाई आकाश बादल लाई बतास, त्यस्तै जरुरी तिमी मलाई
फूललाई सुवास मायालाई विश्वास, त्यस्तै जरुरी तिमी मलाई
तिमीलाई मेरो भन्नलाई आधिकार देऊ
बिन्ती छ मेरो मायालाई स्वीकार देऊ
तिमीलाई मेरो भन्नलाई आधिकार देऊ
बिन्ती छ मेरो मायालाई स्वीकार देऊ
दुनियाँ को भर लाग्दैन मलाई, भरोसा गर्ने एउटै तिमी
तिमीलाई पाए यति नै काफी छ, मेरो लागी देउतै तिमी
दुनियाँ को भर लाग्दैन मलाई, भरोसा गर्ने एउटै तिमी
तिमीलाई पाए यति नै काफी छ, मेरो लागी देउतै तिमी
यो दुनियाँ को मतलब गर्न छोडिदिऊँ
यो जिन्दगी को गाडिलाई सङ्गै मोडिदिऊँ
यो दुनियाँ को मतलब गर्न छोडिदिऊँ
यो जिन्दगी को गाडिलाई सङ्गै मोडिदिऊँ
हिजो को दिन त थाह छैन मलाई, आजको दिन त तिमी मेरो हौ
मेरो पनि त को छ र अरू, आफ्नो भन्नु त तिमी छौ जे छौ
हिजो को दिन त थाह छैन मलाई, आजको दिन त तिमी मेरो हौ
मेरो पनि त को छ र अरू, आफ्नो भन्नु त तिमी छौ जे छौ
अब नयाँ जिन्दगी सुरु गर्नु छ
तिमी सङ्गै जिउनु छ सङ्गै मर्नु छ
अब नयाँ जिन्दगी सुरु गर्नु छ
तिमी सङ्गै जिउनु छ सङ्गै मर्नु छ
No comments:
Post a Comment
Comments Will Be Moderated