Juni Hajurkai Lyrics in Nepali By Eleena Chauhan and Sujan Babu
Juni Hajurkai Lyrics in Nepali By Eleena Chauhan and Sujan Babu. Presenting official music video of the song Juni Hajurkai by Eleena Chauhan & Sujan Babu featuring Priyana Acharya, Krisna Adhikari & Prajal Gurung
♫ Title : Juni Hajurkai | जुनी हजुरकै
♫ Genere :Love, Wish, Life, Realization, Dohori
♫ Voice : Eleena Chauhan, Sujan Babu | एलिना चौहान, सुजन बाबु
✍️ Lyrics : Sujan Babu | सुजन बाबु
♫ Music : Sujan Babu | सुजन बाबु
♫ Arrange : Bishal Niroula | बिशाल निरौला
♫ Mix Mastering : Bishal Niroula | बिशाल निरौला
♫ Studio : Alankar Digital
♫ Recordist : Ranjan Rai | रन्जन राई

नेपाली
यो मायाको नियम नै तोड्छु
तिम्रै काखमा एक मुठी सास छोड्छु
यो जुनी त तिम्रै बनी आएँ
यो जुनी त तिम्रै बनी आएँ
कस्तो हुन्थ्यो होला नि पियारा
अर्को जुनी फेरी तिमी पाए
कस्तो हुन्थ्यो होला नि पियारा
अर्को जुनी फेरी तिमी पाए
साँचो माया गर्ने कै हुन्छ जित
मेरो जीवन तिमी मै समर्पित
यो जुनी त तिम्रै बनी आएँ
यो जुनी त तिम्रै बनी आएँ
कस्तो हुन्थ्यो होला नि पियारी
अर्को जुनी फेरी तिमी पाए
कस्तो हुन्थ्यो होला नि पियारी
अर्को जुनी फेरी तिमी पाए
झुत्रो घर खरैको छानो होस्
एकै मुठी खुसी को मानो होस्
यो जुनी त तिम्रै बनी आएँ
यो जुनी त तिम्रै बनी आएँ
कस्तो हुन्थ्यो होला नि पियारा
अर्को जुनी फेरी तिमी पाए
कस्तो हुन्थ्यो होला नि पियारा
अर्को जुनी फेरी तिमी पाए
तिमी सङ्गै बाँचे पो माया
जिन्दगानी दुई दिने घाम छाया
यो जुनी त तिम्रै बनी आएँ
यो जुनी त तिम्रै बनी आएँ
कस्तो हुन्थ्यो होला नि पियारी
अर्को जुनी फेरी तिमी पाए
कस्तो हुन्थ्यो होला नि पियारी
अर्को जुनी फेरी तिमी पाए
मनको माला उनेर रहुँला
धनको खुसी मनैले किनौँला
यो जुनी त तिम्रै बनी आएँ
यो जुनी त तिम्रै बनी आएँ
कस्तो हुन्थ्यो होला नि पियारा
अर्को जुनी फेरी तिमी पाए
कस्तो हुन्थ्यो होला नि पियारा
अर्को जुनी फेरी तिमी पाए
थाहै नपाई मुटु मै पसेछौ
म बिरामी औषधि तिमी हौ
यो जुनी त तिम्रै बनी आएँ
यो जुनी त तिम्रै बनी आएँ
कस्तो हुन्थ्यो होला नि पियारी
अर्को जुनी फेरी तिमी पाए
कस्तो हुन्थ्यो होला नि पियारी
अर्को जुनी फेरी तिमी पाए
तिम्रै दिलमा बस्ने हो बास पनि
तिमी बिना रोकिन्छ सास पनि
यो जुनी त तिम्रै बनी आएँ
यो जुनी त तिम्रै बनी आएँ
कस्तो हुन्थ्यो होला नि पियारा
अर्को जुनी फेरी तिमी पाए
कस्तो हुन्थ्यो होला नि पियारा
अर्को जुनी फेरी तिमी पाए
दुख सुख एउटै काख मिसाउँला
पिरको भारी सङ्ग सङ्गै बिसाउँला
यो जुनी त तिम्रै बनी आएँ
यो जुनी त तिम्रै बनी आएँ
कस्तो हुन्थ्यो होला नि पियारी
अर्को जुनी फेरी तिमी पाए
कस्तो हुन्थ्यो होला नि पियारी
अर्को जुनी फेरी तिमी पाए
दैव सन्जोग भेट भयो हाम्रो
कहिले पनि नहोस् है नराम्रो
यो जुनी त तिम्रै बनी आएँ
यो जुनी त तिम्रै बनी आएँ
कस्तो हुन्थ्यो होला है ए हजुर
अर्को जुनी फेरी तिमी पाए
कस्तो हुन्थ्यो होला है ए हजुर
अर्को जुनी फेरी तिमी पाए
No comments:
Post a Comment
Comments Will Be Moderated