Kati Payaro Manche Lyrics in Nepali by Rajesh Payal Rai and Prabisha Adhikari
♫ Title : Kati Pyaro Manche | कति प्यारो मान्छे
♫ Genere :Love, Request, Romantic, QnA Type
♫ Voice : Rajesh Payal Rai, Prabisha Adhikari | राजेश पायल राई, प्रविशा अधिकारी
✍️ Lyrics : Khem Prasai | खेम प्रसाई
♫ Music : Mahesh Khadka | महेश खड्का
♫ Arrange : Bisham Acharya | भिष्म आचार्य
♫ Mix Mastering : Sajan Shah | साजन शाह
♫ Studio : Mahol
♫ Recordist : Sagar Sansar Rai | सागर संसार राई

नेपाली
एहे.. एहे.., आह.. आह.., ला ला ला ला..
एहे.. एहे.., आह.. आह.., ओ हो हो हो..
यदि माया मा सागर, सागर मा माया हुने भए
सङ्गै लैजाऊ न खोली
हो.. यदि माया मा सागर, सागर मा माया हुने भए
सङ्गै लैजाऊ न खोली
डुबुल्की आजै मार्ने हो, के हुन्छ हुन्छ भोलि
साँचे एकवार को जुनी के हुनी हुनी
सङ्गै लैजाऊ न सङ्गै लैजाऊ न, सङ्गै लैजाऊ न खोली
यदि माया मा सागर, सागर मा माया हुने भए
सङ्गै लैजाऊ न खोली
तिमीले मोती भेट्यौ? अहँ
मैले भेटेँ! कहाँ
उषा को शीत मा
तिमीले भगवान् देख्यौ? अहँ
मैले देखेँ! कहाँ
चोखो प्रीत मा
तिमीले मोती भेट्यौ? अहँ
मैले भेटेँ! कहाँ
उषा को शीत मा
तिमीले भगवान् देख्यौ? अहँ
मैले देखेँ! कहाँ
चोखो प्रीत मा
कति प्यारो मान्छे हौ, कति प्यारो मान्छे
कति प्यारो मान्छे हौ, कति प्यारो मान्छे
यदि माया मा सागर, सागर मा माया हुने भए
सङ्गै लैजाऊ न खोली
मुटु किन, धड्कन दिन
धड्कन किन, कम्पन दिन
हो.. मुटु किन, धड्कन दिन
धड्कन किन, कम्पन दिन
यो मुटु पनि तिम्रै भो, यो धड्कन पनि तिम्रै
यो कम्पन पनि तिम्रै भो, यो जीवन पनि तिम्रै
कति प्यारो मान्छे हौ, कति प्यारो मान्छे
कति प्यारो मान्छे हौ, कति प्यारो मान्छे
यदि माया मा सागर, सागर मा माया हुने भए
सङ्गै लैजाऊ न खोली
डुबुल्की आजै मार्ने हो, के हुन्छ हुन्छ भोलि
साँचे एकवार को जुनी के हुनी हुनी
सङ्गै लैजाऊ न सङ्गै लैजाऊ न, सङ्गै लैजाऊ न खोली
यदि माया मा सागर, सागर मा माया हुने भए
सङ्गै लैजाऊ न खोली
No comments:
Post a Comment
Comments Will Be Moderated