Kohi Ta Mero Lyrics in Nepali by Prabisha Adhikari and Suman KC
Presenting new Nepali song Kohi Ta Mero by Prabisha Adhikari & Suman KC penned by Bishnu Bhandari, composed by Saroj Pokharel featuring Smarika Dhakal & Chris Jung Khadka
♫ Title : Kohi Ta Mero | कोही त मेरो
♫ Genere : Love, QnA Type, Romantic, Nostalgic
♫ Voice : Suman KC | प्रविशा अधिकारी, सुमन केसी
✍️ Lyrics : Bishnu Bhandari | बिष्णु भण्डारी
♫ Music : Saroj Pokharel | सरोज पोखरेल
♫ Arrange : Uday Raj Poudel | उदय राज पौडेल
♫ Mix Mastering : Kishor Thapa | किशोर थापा
♫ Studio : A One Musician
♫ Recordist : Rajesh Shrestha | राजेश श्रेष्ठ
♫ Audio/Video : Saroj Pokharel Official

नेपाली
कोही मान्छे किन यती खास लाग्छ
रिसाउँदा पनि उसकै आस लाग्छ
हो.. कोही मान्छे किन यती खास लाग्छ
रिसाउँदा पनि उसकै आस लाग्छ
हो. मजै बेग्लै हुन्छ एकोहोरो मायाको पनि
बस्नु उसकै यादमा पलहरू गनी गनी
कोही त मेरो आफ्नो बन्छ कि
यसैलाई माया भन्छ कि
कोही त मेरो आफ्नो बन्छ कि
यसैलाई माया भन्छ कि
झगडा होस ठिकै छ घुर्की कहिले कहीँ
टाढा जान नपरोस् छोडेर तिमीलाई
म भरेर बस्छु प्रेमका घैलाहरू
चाहिँदैन मायाको साटो सुनैका थैलाहरू
हो कोही त मेरो आफ्नो बन्छ कि
यसैलाई माया भन्छ कि
कोही त मेरो आफ्नो बन्छ कि
यसैलाई माया भन्छ कि
भन्देऊ न तिम्रो मेरो कहाँ के छ दुरी
तिम्रा पनि त होलान् केही मजबुरी
म कुरेर बस्छु बनाएर बहाना
बोकेर आउनु तिमी रङ्गिन खजाना
कोही त मेरो आफ्नो बन्छ कि
यसैलाई माया भन्छ कि
हो कोही त मेरो आफ्नो बन्छ कि
यसैलाई माया भन्छ कि
No comments:
Post a Comment
Comments Will Be Moderated