Mai Raja Timi Rani Lyrics in Nepali by Himal Sagar and Annu Chaudhari
♫ Title : Mai Raja Timi Rani | मै राजा तिमि रानी
♫ Genere : Love, Romantic, Request, Expression
♫ Voice : Himal Sagar, Annu Chaudhari | हिमाल सागर, अनु चौधरी
✍️ Lyrics : Santosh Dahal | सन्तोष दहाल
♫ Music : Bishal Niroula | बिशाल निरौला
♫ Arrange : Bishal Niroula | बिशाल निरौला
♫ Mix Mastering : Pushkar Khatri | पुष्कर खत्री
♫ Audio Producer : Krishna Poudel | कृष्ण पौडेल

नेपाली
आऊ हामी जाऊँ अब, बादलु को देशमा
पिरती को साइनो गाँसौँ, मायालु को भेषमा
आऊ हामी जाऊँ अब, बादलु को देशमा
पिरती को साइनो गाँसौँ, मायालु को भेषमा
मै राजा तिमी रानी, पिरती को गाउँ को
सिउँदो मेरो सिन्दूर चाहिँ, हजुर कै नाउँ को
यो दुनियाँ के दुनियाँ, तिमी बिना मलाइ
भिड पनि एकान्त लाग्छ, तिमी बिना मलाइ
यो दुनियाँ के दुनियाँ, तिमी बिना मलाइ
भिड पनि एकान्त लाग्छ, तिमी बिना मलाइ
हाम्रो जोडी चौतारी को, पिपलु र बर
छुट्ने छैन कहिले पनि, जुनी जुनी भर
हाम्रो जोडी चौतारी को, पिपलु र बर
छुट्ने छैन कहिले पनि, जुनी जुनी भर
लेखिने छ प्रीत हाम्रो, मुना मदन सरी
गुन्जिने छ गीत हाम्रो, सारा संसार भरी
यो दुनियाँ के दुनियाँ, तिमी बिना मलाइ
भिड पनि एकान्त लाग्छ, तिमी बिना मलाइ
यो दुनियाँ के दुनियाँ, तिमी बिना मलाइ
भिड पनि एकान्त लाग्छ, तिमी बिना मलाइ
खुसी सधैँ झुल्ने छ, हामी दुई को दामन मा
सुन्दर फूल फुल्ने छ, हाम्रो सानो आँगन मा
खुसी सधैँ झुल्ने छ, हामी दुई को दामन मा
सुन्दर फूल फुल्ने छ, हाम्रो सानो आँगन मा
यसै गरी सधैँ भरी, तिमी बस्नु नजर मा
तिम्रै नाम आई रहोस्, सधैँ मेरो अधर मा
यो दुनियाँ के दुनियाँ, तिमी बिना मलाइ
भिड पनि एकान्त लाग्छ, तिमी बिना मलाइ
यो दुनियाँ के दुनियाँ, तिमी बिना मलाइ
भिड पनि एकान्त लाग्छ, तिमी बिना मलाइ
No comments:
Post a Comment
Comments Will Be Moderated