Man Paraune Hajarau Chhan Lyrics in Nepali by CD Vijaya Adhikari and Annu Chaudhary
Man Paraune Hajarau Chhan, Karoudau Ma Chhaneko Chhu Lyrics in Nepali by CD Vijaya Adhikari and Annu Chaudhary. Written and composed by Rajkumar Bagar, Arranged by Kamal Saurag.
♫ Title : Man Paraune Hajarau Chhan | मन पराउने हजारौँ छन्
♫ Genere : Love, Dedication, Romantic, Promise
♫ Voice : CD Vijaya Adhikari, Annu Chaudhary | सिडी विजय अधिकारी
✍️ Lyrics : Rajkumar Bagar | राजकुमार बगर
♫ Music : Rajkumar Bagar | राजकुमार बगर
♫ Arrange : Kamal Saurag | कमल सौराग
♫ Mix Mastering : Rajkumar Bagar | राजकुमार बगर
♫ Studio : TRIBENI DIGITAL

नेपाली
करोडौँ मा छानेको छु, छानेको छु
तिम्लाई संसार ठानेको छु, ठानेको छु
मन पराउने हजारौँ छन्, हजारौँ छन्
तिमी सङ्गै साटियो मन, साटियो मन
टल टल हिमालै टल्कियो
मनमा माया आगो झैँ सल्कियो
मनमा माया आगो झैँ सल्कियो
ए मनमा माया आगो झैँ सल्कियो
गर्छौ माया जानेकी छु, जानेकी छु
तिम्लाई देउता मानेकी छु, मानेकी छु
फूलमा शीत झैँ खसेकी छेउ, खसेकी छेउ
मुटु माझ बसेकी छेउ, बसेकी छेउ
टल टल हिमालै छल्कियो
मनमा माया सागर झैँ छल्कियो
मनमा माया सागर झैँ छल्कियो
हे मनमा माया सागर झैँ छल्कियो
शङ्का मान्नु पर्दैन ल, पर्दैन ल
ज्यान ले बेइमान गर्दैन ल, गर्दैन ल
जुन हो माया झर्दैन ल, झर्दैन ल
जुनी जुनी मर्दैन ल, मर्दैन ल
टल टल हिमालै टल्कियो
तिमी सङ्गै मन मेरो पल्कियो
तिमी सङ्गै मन मेरो पल्कियो
हे तिमी सङ्गै मन मेरो पल्कियो
तिमी सङ्गै मन मेरो पल्कियो
No comments:
Post a Comment
Comments Will Be Moderated