Maya Hunchha Hudaina Lyrics in Nepali By Suman KC and Eleena Chouhan
Maya Hunchha Hudaina Lyrics in Nepali By Suman KC and Eleena Chouhan & Riyansa Dhami
♫ Title : Maya Hunchha Hudaina | माया हुन्छ हुदैन
♫ Genere : Dohori, QnA Type, Love
♫ Voice : Suman KC, Eleena Chouhan | सुमन केसी, एलिना चौहान
✍️ Lyrics : Prakash Malla, Ukil Singh Thagunna | प्रकाश मल्ल, उकिल सिंह थगुन्ना
♫ Music : Prakash Malla | प्रकाश मल्ल
♫ Arrange : Suman KC | सुमन केसी
♫ Mix Mastering : Kumar Rana | कुमार राणा
♫ Studio : Maruni Digital
♫ Recordist : Suman Rana, Khuman Rana | सुमन राणा, खुमन राणा

नेपाली
उकालो चढेर, तराईमा झरौँला
मायाको डुङ्गा यो, सङ्ग सङ्गै तरौँला
माया हुन्छ हुँदैन
हे माया हुन्छ हुँदैन
तिम्लाई मेरो पिरती ले, छुन्छ छुँदैन
तिम्लाई मेरो पिरती ले, छुन्छ छुँदैन
सङ्गै जिउने जीवन यात्रा म पुरा गरौँला
खडेरी त्यो खाली मुटु, मायाले भरौँला
माया हुन्छ हुँदैन
हे माया हुन्छ हुँदैन
तिम्लाई मेरो पिरती ले, छुन्छ छुँदैन
तिम्लाई मेरो पिरती ले, छुन्छ छुँदैन
यो ज्यान त्यो ज्यान मा, सुटुक्कै भुलेछ
माया हुन्छ हुँदैन
हे माया हुन्छ हुँदैन
तिम्लाई मेरो पिरती ले, छुन्छ छुँदैन
तिम्लाई मेरो पिरती ले, छुन्छ छुँदैन
फूलको माली तिमी बन्नु, फूल बनी फुलौँला
मौरी फूलको रस चुसी, त्यो मुटुमा घोलौँला
माया हुन्छ हुँदैन
हे माया हुन्छ हुँदैन
तिम्लाई मेरो पिरती ले, छुन्छ छुँदैन
तिम्लाई मेरो पिरती ले, छुन्छ छुँदैन
मनको घाउ गहिरो भो, मलहम लाउने कोही छैन
तिम्ले मन पराउने, मै हो कि होइन
माया हुन्छ हुँदैन
हे माया हुन्छ हुँदैन
तिम्लाई मेरो पिरती ले, छुन्छ छुँदैन
तिम्लाई मेरो पिरती ले, छुन्छ छुँदैन
तिम्रो पिडा मलाई दुख्छ, भो मलहम नखोज
तिमी धड्कन म हुँ सास, अरू कोही नरोज
माया हुन्छ हुँदैन
हे माया हुन्छ हुँदैन
तिम्लाई मेरो पिरती ले, छुन्छ छुँदैन
तिम्लाई मेरो पिरती ले, छुन्छ छुँदैन
जीवन कठिन, कट्न एक्लै
को भन्दा को कम, दुनियाँ बेग्लै
माया हुन्छ हुँदैन
हे माया हुन्छ हुँदैन
तिम्लाई मेरो पिरती ले, छुन्छ छुँदैन
तिम्लाई मेरो पिरती ले, छुन्छ छुँदैन
दुइटा ज्यान को एउटै मुटु, पिरती को घर हुन्छ
निस्वार्थ त्यो सङ्गी साथी, छाया को भर हुन्छ
माया हुन्छ हुँदैन
हे माया हुन्छ हुँदैन
तिम्लाई मेरो पिरती ले, छुन्छ छुँदैन
तिम्लाई मेरो पिरती ले, छुन्छ छुँदैन
मायाको डोरीले, तिमीलाई बाँधौँला
कहिल्यै नछुट्टिने, चोखो माया साँचौँला
माया हुन्छ हुँदैन
हे माया हुन्छ हुँदैन
तिम्लाई मेरो पिरती ले, छुन्छ छुँदैन
तिम्लाई मेरो पिरती ले, छुन्छ छुँदैन
दुई सिक्काका एउटै पाटो, सदैव बनौँला
संसार सामु चोखो माया, कहानी भनौँला
माया हुन्छ हुँदैन
हे माया हुन्छ हुँदैन
तिम्लाई मेरो पिरती ले, छुन्छ छुँदैन
तिम्लाई मेरो पिरती ले, छुन्छ छुँदैन
No comments:
Post a Comment
Comments Will Be Moderated