O Riya Lyrics in Nepali by Bharat Sitaula from his album Ma Ani Timi
♫ Title : Oh Riya | ओ रिया
♫ Album : Ma Ani Timi | म अनि तिमी
♫ Genere : Love, Romantic, Expression
♫ Voice : Bharat Sitaula | भरत सिटौला
✍️ Lyrics : Bharat Sitaula | भरत सिटौला
♫ Music : Bharat Sitaula | भरत सिटौला

नेपाली
साँझको बेला छतमा बसेर
साँझको बेला छतमा बसेर
एकोहोरो तिम्रो झ्यालमा हेरेर
साथमा छ गितार अनि
हातमा छ चिया
ओ रिया
साथमा छ गितार अनि
हातमा छ चिया
ओ रिया
तिमि आउने जाने बाटो
कुरी बस्छु म सधैँ सधैँ
यसरी नसताऊ माया गर्नेलाई
बिनसित्ति
किताबमा छैन ध्यान मनमा छ पिर
चन्चले थिए आज भए गम्भीर
नबस हाँसी पारि हृदय छिया
ओ रिया
नबस हाँसी पारि हृदय छिया
ओ रिया
साथी भाइले सोध्छन् मलाई
आज भोलि के भो तँलाई
साथी भाइले सोध्छन् मलाई
आज भोलि के भो तँलाई
सक्दिन भन्न मनका कुरा
सबै सामु मन फुकाइ
रातमा निन्द्रा छैन दिनमा छैन भोक
कसोरी लाग्यो मलाइ अचम्मको रोग
कारण तिमि नै होऊ बुझ न ओ प्रिया
ओ रिया
कारण तिमि नै होऊ बुझ न ओ प्रिया
ओ रिया
साँझको बेला छतमा बसेर
साँझको बेला छतमा बसेर
एकोहोरो तिम्रो झ्यालमा हेरेर
साथमा छ गितार अनि
हातमा छ चिया
ओ रिया
No comments:
Post a Comment
Comments Will Be Moderated