Paharaaki Phool Lyrics in Nepali by Rup Kumar Rai
Paharaaki Phool Lyrics in Nepali by Rup Kumar Rai. Penned by Sudan Kirati and Composed by Shantiram Rai.
♫ Title : Paharaaki Phool | पहराकी फूल
♫ Genere : Realization, Life, Nostalgic, Promise
♫ Voice : Rup Kumar Rai | रुप कुमार राई
✍️ Lyrics : Sudan Kirati | सुदन किराती
♫ Music : Shantiram Rai | शान्तिराम राई
♫ Arrange : Aaga Lama | अग लामा
♫ Mix Mastering : Muskan Mukarung | मुस्कान मुकारुङ्ग
♫ Studio : Sewa Recording
♫ Recordist : Yogen Mukarung | योगेन मुकारुङ्ग

नेपाली
ए... पहराकी फुल
ए... पहराकी फुल
म देख्न सक्छु, तर छुनै सक्दिन
ए... पहराकी फुल
म रुन सक्छु, तर मन भुल्नै सक्दिन
माथि भिरमा छौ, टिप्नै सक्दिन
मेरो शिरमा छौ, झिक्नै सक्दिन
तिमी त कस्तो, पहराकी फुल
ए... पहराकी फुल
म देख्न सक्छु, तर छुनै सक्दिन
भिरैको रानी हौ तिमी, भिरकै दरबारमा बस्छौ
ओ.. साकेला थानको माथि, मुसुक्क हाँस्दै पस्छौ
शीतले धुनु सधैँ, चोखै छ तिम्रो तन
मनको तिम्रो कुना, भात पारे गाउँदा भन
तिमी त कस्तो.., पहराकी फुल
ए... पहराकी फुल
म देख्न सक्छु, तर छुनै सक्दिन
घाम सङ्गै बरु धाउँला, दोभानै माथि छाउला
ओ.. जुनको आँसु बोकी, रातमा भेट्न आउँला
उभौलिमा खोला तरेर
उधौलिको जाडो छलेर
म त्यहाँ आउन सक्दै सक्दिन
हो.. म त्यहाँ आउन सक्दै सक्दिन
ए... पहराकी फुल
म देख्न सक्छु, तर छुनै सक्दिन
म देख्न सक्छु, तर छुनै सक्दिन
स
म देख्न सक्छु, तर छुनै सक्दिन
No comments:
Post a Comment
Comments Will Be Moderated