Rojeko Paidaina Lyrics in Nepali by Pramod Kharel
Samikshya Pokharel presents a beautiful nepali song "Rojeko Paidaina Khojeko Chahidaina". The song is sung by Pramod Kharel, penned and composed by Roshan Singh. The video features Bikram Budhathoki & Samikshya Pokharel and is beautifully directed by Bikram Chauhan.
♫ Title : Rojeko Paidaina | रोजेको पाइँदैन
♫ Genere : Expression, Tragic, QnA Type, Blame
♫ Voice : Pramod Kharel | प्रमोद खरेल
✍️ Lyrics : Roshan Singh | रोशन सिंह
♫ Music : Roshan Singh | रोशन सिंह
♫ Arrange : Bishal Niroula | बिशाल निरौला
♫ Mix Mastering : Kumar Rana | कुमार राणा
♫ Studio : Maruni Digital
♫ Recordist : Suman Rana, Khuman Rana | सुमन राणा, खुमन राणा

नेपाली
मेरो रोजाई उनी थिइन, उनको रोजाई रैछ अरू
रोए पनि धोए पनि, जाँदैनन् उनका याद हरू
मेरो रोजाई उनी थिइन, उनको रोजाई रैछ अरू
रोए पनि धोए पनि, जाँदैनन् उनका याद हरू
अब मायाका गीतहरू गाइँदैन
अब तिम्रो लागी कुनै मन्दिर धाइँदैन
आफूले रोजेको पाइँदैन, अरूले खोजेको चाहिँदैन
आफूले रोजेको पाइँदैन, अरूले खोजेको चाहिँदैन
म धर्तीको धुलो, तिमी आकाश को जुन, मैले सकिनँ छुन
मलाई जिन्दगानी भरी, झुटा बाचा गरी, तिम्ले पार्यौ रुन
म धर्तीको धुलो, तिमी आकाश को जुन, मैले सकिनँ छुन
मलाई जिन्दगानी भरी, झुटा बाचा गरी, तिम्ले पार्यौ रुन
भैगो झुकेर सम्बन्ध टिकाउनु छैन
मायामा आँसु बिकाउनु छैन
आफूले रोजेको पाइँदैन, अरूले खोजेको चाहिँदैन
आफूले रोजेको पाइँदैन, अरूले खोजेको चाहिँदैन
हिजो मुटु साट्यौ, आज किन ढाँट्यौ, माया गर्छु भनी
साँच्चै छोड्ने भए, नातै तोड्ने भए, तिम्लाई भुल्छु म नि
हिजो मुटु साट्यौ, आज किन ढाँट्यौ, माया गर्छु भनी
साँच्चै छोड्ने भए, नातै तोड्ने भए, तिम्लाई भुल्छु म नि
अब बाचा कसम फेरी खाइँदैन
अब माया पिरती लाइँदैन
आफूले रोजेको पाइँदैन, अरूले खोजेको चाहिँदैन
आफूले रोजेको पाइँदैन, अरूले खोजेको चाहिँदैन
No comments:
Post a Comment
Comments Will Be Moderated