Sacho Maya Garchhu Bhannelai Lyrics in Nepali by Mahendra Raj Baral and Samikshya Adhikari
Presenting new Nepali song Sacho Maya Garchhu Bhannelai by Mahendra Raj Baral and Samikshya Adhikari featuring Sudhir Shrestha & Laxmi Bardewa
♫ Title : Sacho Maya Garchhu Bhannelai | साँचो माया गर्छु भन्नेलाई
♫ Genere : Love, QnA Type, Request, Confession
♫ Voice : Mahendra Raj Baral, Samikshya Adhikari | महेन्द्र राज बराल, समिक्षा अधिकारी
✍️ Lyrics : Yadav Lamsal | यादव लम्साल
♫ Music : Arjun Pokharel | अर्जुन पोखरेल
♫ Arrange : Maharaj Thapa | महराज थापा
♫ Mix Mastering : Sajan Shah | साजन शाह
♫ Recordist : Kushal Thapa, Naresh Bbc | कुशल थापा, नरेश बिबिसी

नेपाली
अब हिँड्ने बाटो नि मोडिदे, बाटो नि मोडिदे
हो.. अब हिँड्ने बाटो नि मोडिदे, बाटो नि मोडिदे
घरमा भन्छन् त्यो केटी छोडिदे
साँचो माया गर्छु भन्नेलाई
मैले धोका कसरी दिऊँ आमा
तिमी बिना मर्छु भन्नेलाई
मैले धोका कसरी दिऊँ आमा
तिमी बिना मर्छु भन्नेलाई
अप्ठ्यारो मा परेको छ ज्यान
तिमी बाहेक छैन कतै ध्यान
घरमा कुरा बुझ्दैनन् खै किन
तिमी बिना बाँच्न म सक्दिनँ
मेरो लागी बा आमा नछोड
बरु घरले भने अनुसार गर
हो, बिछोड को दाग जीवन भर रहला
तर अहिले चोटमा मलहम भर
मेरो खुसी के मा छ ध्यान दिन्छ, के मा छ ध्यान दिन्छ
हं.. मेरो खुसी के मा छ ध्यान दिन्छ, के मा छ ध्यान दिन्छ
परि आए हाँसेरै ज्यान दिन्छ
साँचो माया गर्छु भन्नेलाई
मैले धोका कसरी दिऊँ आमा
तिमी बिना मर्छु भन्नेलाई
मैले धोका कसरी दिऊँ आमा
तिमी बिना मर्छु भन्नेलाई
अप्ठ्यारो मा परेको छ ज्यान
तिमी बाहेक छैन कतै ध्यान
घरमा कुरा बुझ्दैनन् खै किन
तिमी बिना बाँच्न म सक्दिनँ
मेरो लागी बा आमा नछोड
बरु घरले भने अनुसार गर
हो, बिछोड को दाग जीवन भर रहला
तर अहिले चोटमा मलहम भर
घरको लागि बने नि म जाती, बने नि म जाती
हं.. घरको लागि बने नि म जाती, बने नि म जाती
तिम्रो लागी हुने छु म पापी
साँचो माया गर्छु भन्नेलाई
मैले धोका कसरी दिऊँ आमा
तिमी बिना मर्छु भन्नेलाई
मैले धोका कसरी दिऊँ आमा
तिमी बिना मर्छु भन्नेलाई
अप्ठ्यारो मा परेको छ ज्यान
तिमी बाहेक छैन कतै ध्यान
घरमा कुरा बुझ्दैनन् खै किन
तिमी बिना बाँच्न म सक्दिनँ
No comments:
Post a Comment
Comments Will Be Moderated