Seti Khola Sang Sangi Tarchau Hai Lyrics in Nepali by Udit Narayan Jha and Anju Panta
Seti Khola Sang Sangi Tarchau Hai Lyrics in Nepali by Udit Narayan Jha and Anju Panta From Movie Sathai Ma Timro
♫ Title :Seti Khola | सेती खोला
♫ Movie : Sathai Ma Timro | साथी म तिम्रो
♫ Genere : Filmy, Love, Dedication, Romantic
♫ Voice : Udit Narayan Jha, Anju Panta | उदित नारायण झा, अन्जु पन्त
✍️ Lyrics : Sambhujit Baskota | सम्भुजित बास्कोटा
♫ Music : Sambhujit Baskota | सम्भुजित बास्कोटा

नेपाली
ए माया ए माया ए माया ए माया
सेती खोला सँग सँगै तर्छु है
सँगै लैजाऊ म पछि पर्छु है
सेती खोला सँग सँगै तर्छु है
सँगै लैजाऊ म पछि पर्छु है
तिम्लाई धेरै म माया गर्छु है
ए माया ए माया
तिमी भन्दा म पहिले मर्छु है
तिमी भन्दा म पहिले मर्छु है
तिमी मेरो संसार हेर्ने, दुई आँखाको नानी
मैले पनि सुम्पिसकेँ, तिमीलाई जिन्दगानी
तिमी मेरो संसार हेर्ने, दुई आँखाको नानी
मैले पनि सुम्पिसकेँ, तिमीलाई जिन्दगानी
म एउटा कुरा गर्छु है
म तिम्रै भरमा पर्छु है
ए माया ए माया
तिमी भन्दा म पहिले मर्छु है
तिमी भन्दा म पहिले मर्छु है
तुइन मा तारे जस्तो, तिम्ले मलाई तार्यौ
यति धेरै माया दियौ, भुतुक्कै नै पार्यौ
तुइन मा तारे जस्तो, तिम्ले मलाई तार्यौ
यति धेरै माया दियौ, भुतुक्कै नै पार्यौ
म एउटा बिन्ती गर्छु है
म तिम्लाई आफ्नै भन्छु है
ए माया ए माया
तिमी भन्दा म पहिले मर्छु है
तिमी भन्दा म पहिले मर्छु है
सेती खोला सँग सँगै तर्छु है
सँगै लैजाऊ म पछि पर्छु है
तिम्लाई धेरै म माया गर्छु है
ए माया ए माया
तिमी भन्दा म पहिले मर्छु है
तिमी भन्दा म पहिले मर्छु है
तिमी भन्दा म पहिले मर्छु है
तिमी भन्दा म पहिले मर्छु है
No comments:
Post a Comment
Comments Will Be Moderated