Timi Bato Timi Yatra Lyrics in Nepali by Uday Sotang and Manila Sotang
Timi Bato Timi Yatra Lyrics in Nepali by Uday Sotang and Manila Sotang From Album Sambad.
♫ Title : Timi Bato Timi Yatra | तिमी बाटो तिमी यात्रा
♫ Album : Sambad | संवाद
♫ Genere : Love, Dedication, Romantic
♫ Voice : Uday Sotang, Manila Sotang | उदय सोताङ, मनिला सोताङ
✍️ Lyrics : Dinesh Adhikari | दिनेश अधिकारी
♫ Music : Uday Sotang | उदय सोताङ

नेपाली
तिमी बाटो तिमी यात्रा, तिमी मेरो जिन्दगी
तिमी बाट सुरु हुन्छ, मेरो खुसी उन्नति हो..
तिमी बाटो तिमी यात्रा, तिमी मेरो जिन्दगी
तिमी बाट सुरु हुन्छ, मेरो खुसी उन्नति हो..
तिमीलाई भेटेपछि, मेरो जिन्दगीमा
देउता सँग माग्ने बानी, पुरै सिद्धियो
सबै दुःख सबै पिडा, भुल्छु तिम्रो साथमा
वसन्त झैँ रमाउँदै, हुन्छु तिम्रो काख मा हो..
तिमी बाटो तिमी यात्रा, तिमी मेरो जिन्दगी
तिमी बाट सुरु हुन्छ, मेरो खुसी उन्नति हो..
आफू लाई पन्छाएर, आफैँ बाट टाढा
तिम्रै मात्र कुरा सुन्न, मिठो लाग्ने भो
तिम्रै वासना चल्छ सधैँ, मैले फेर्ने सासमा
आँखा खोल्छु जहिले पनि, तिमीलाई देख्ने आसमा
तिमी बाटो तिमी यात्रा, तिमी मेरो जिन्दगी
तिमी बाट सुरु हुन्छ, मेरो खुसी उन्नति हो..
तिमी बाटो तिमी यात्रा, तिमी मेरो जिन्दगी
तिमी बाट सुरु हुन्छ, मेरो खुसी उन्नति हो..
हो मेरो खुसी उन्नति हो..
हो मेरो खुसी उन्नति हो..
मेरो खुसी उन्नति हो..
हो मेरो खुसी उन्नति हो..
No comments:
Post a Comment
Comments Will Be Moderated